ख. शिक्षा सम्बन्धी आधारभूत ज्ञान १. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास २. शिक्षा मनोविज्ञान ३. सिकाइ र प्रभाव पार्ने तत्वहरु ४. सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरु ५. पाठ्यक्रम तथा पाठ्यपुस्तक ६. शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामाग्री ७. मूल्याङ्कन र परीक्षा ८. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन ९. शिक्षक पेशागत विकास र शैक्षिक अनुसन्धान