नोबल पुरस्कार, २०२३

विधा पाउने व्यक्ति देश योगदान
भौतिकशास्त्र

(३ जनालाई)

१. Pierre Agostini (पियरे अगोस्तिनी)

– ट्युनिसिय

For experimental methods that generate attosecond pulses of light for the study of electron dynamics in matter(परमाणु तथा अणुभित्र रहेका इलेक्ट्रोनहरूको संसार देखाउने टूलको विकास गरेका)
२. Ferenc Krausz (फेरेन्क क्रौज)

– हंगेरी

३. Anne L’ Huillier (आन लुहिलियर)

– फ्रान्स

चिकित्साशास्त्र

(२ जनालाई)

१. Katalin Kariko (क्या्टलिन कारिको)

– हंगेरी

For their discoveries concerning base modifications that enabled the development of effective mRNA vaccines against COVID-19 (कोरोना भाइरसविरुद्धको

एम. आर.एन.ए. भ्याक्सिनको प्राविधिक खोज

गरेका )

२. Drew Weissman (ड्रियु वाइसम्यान)

– अमेरिका

रसायनशास्त्र

(३ जनालाई)

१. Moungi G. Bawendi (मौन्गी जी बावेन्डी)

– अमेरिका

For their discovery and synthesis of quantum dots (धेरै चम्किलो रंगिन प्रकाश उत्सर्जन गर्ने साना कण (क्वान्टम डट्स) मा अनुसन्धान गरेका)
२. Louis E. Brus (लुइस ब्रुस)

– हंगेरी

३. Alexei I. Ekimov (एलेक्सी इकिमोभ)

– रुस

साहित्य तर्फ

(१ जनालाई)

 

१. Jon Olav Fosse (जोन फोसे)

– नर्वे

For his innovative plays and prose which give voice to the unsayable (सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको)
शान्ति तर्फ

(१ जनालाई)

१. Narges Mohammadi (नर्गिस मोहम्मदी)

–  इरान

For her fight against the oppression of women in Iran and her fight to promote human rights and freedom for all  (इरानमा

महिलाहरूमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेको)

अर्थशास्त्र तर्फ

(१ जनालाई)

 

१. Claudia Goldin (क्लाउडिया गोल्डिन)

– अमेरिका

For having advanced our understanding of women’s labour market outcomes (महिला श्रम बजारका परिणाम बारे बुझाईलाई परिश्क्र्त गरेको)

 

error: