केहि झक्याउने जानकारी

केहि झक्याउने जानकारी

सेतो हात्तीको देश थाईल्याण्ड
हजारौँ हात्तीको देश लाओस
खाम्ची भाषा राउटे
खाम्जी भाषा चेपाङ
खरिदार बा कृष्ण प्रसाद कोइराला
खरिदार बाजे बाबुराम आचार्य
इन्द्रजात्राको चलन चलाउने गुणकाम देव
इन्द्रजात्रामा कुमारीको रथ जयप्रकाश मल्ल
उभिएर निदाउने जनवार घोडा
उभिएर निदाउने चरा सारस
जुम्लाका प्रथम राजा बलिराज
दाङका प्रथम राजा बलिसिंह
रातो मछिन्द्रनाथको जात्रा नेरेन्द्रदेव
सेतो मछिन्द्रनाथको जात्रा प्रताप मल्ल
राष्ट्रिय जातीय संग्रहालय किर्तिपुर
जनजाति संग्रहालय पर्यटनवोर्ड भृकुटिमण्डप
मकैको खेती कृतिका लेखक कृष्णलाल अधिकारी
मक्कैको अर्को खेतीका लेखक उपेन्द्र सुब्बा
हरितगृहप्रभावको अवधारणा जिन फरियर
हरितगृह भएको पत्ता लगाउने अर्थिनस
भुगोलका पिता इराटोस्थेनस
आधुनिक भुगोलका पिता कार्ल रिटर
मानव भुगोलका पिता फ्रेडरिक राजेल
गर्भे जर्नेल बिरजंग कुवर
नाति जर्नेल पशुपति शमशेर राणा
सर्वप्रथम महाराजधिराज पद अँशुवर्मा
सर्वप्रथम विरविक्रम पद गिर्वाणयुद्धविक्रम शाह
मुनामदनका लेखक लक्षिमप्रसाद देवकोटा
मुना र मदनका लेखक जानकी प्रसाद रिमाल
नेपालका गान्धी तुलसिमेहर श्रेष्ठ
अमेरिकाका गान्धी मार्थिन लुथर किङ
उत्तरीश्वमा पुग्ने पहिलो नेपाली बासुदेव ढकाल
दक्षिणीध्रुवमा पुग्ने पहिलो नेपाली रबिन्द्र बस्नेत
जनकवी केशरी धिर्मराज थापा
कवि केशरी चित्तधर हृदय
वर्षमा २ पटक बजेट पेस गर्ने देश फ्रान्स
२ छुट्टाटुट्टै बजेट पेस गर्ने देश भारत
नेपाली भाषाको पहिलो पत्रिका गोरखा भारत जीवन
नेपालबाट प्रकाशित पहिलो सुधासागर
नेपालको पहिलो दैनिक पत्रिका आवाज
ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया
भिक्टोरिया ताल अफ्रिका
मोति/ज्योतिको टापु बहराइन
ल्वाङको टापु जन्जिबार
संसारको एक्लो टापु ट्रिनिनाड डेकुन्ना
शान्त प्रातकालको देश कोरिया
शान्त पातावरणको शहर भेनिस
गुलावी शहर जयपुर, भारत
फुलको शहर फ्लोसेन्स, इटाली
इङ्गल्याण्डको बगैँचा नैकेन्ट
भारतको बगैँचा बैंगलोर
बढी वन भएको प्रदेश कर्णाली
बढी संरक्षित वन भएको प्रदेश गण्डकी
साईकलको जिल्ला चितवन
साईकलको शहर धरान/जवलपुर (भारत)
साईकलको देश चिन
मोटरसाईकलको शहर डेट्रायट अमेरिका
पूर्वको भेनिस कोँचिन भारत
उत्तरको भेनिस स्टकहोम स्वीडेन
उत्तरको देश आईसल्याण्ड
उत्तरको राजधानी रैकिजाभिच, न्युजल्याण्ड
उत्तरको शहर नाईल्सन, नर्वे
नेपाल नामक गाउँ जापानमा
गोरखा नामक गाउँ फ्रान्समा
पूर्वको ग्रेट ब्रिटेन जापान
दक्षिणको ग्रेट ब्रिटेन न्युजल्याण्ड
पूर्वराप्तीको पुरानो नाम दुधमती
पश्चिमराप्तीको पुरानो नाम अचिरावती
नेपालको उच्चस्थानको मन्दिर मुक्तिनाथ
उच्चस्थानको गुम्बा स्याङबोचे (विमानस्थल पनि)
गजुर नभएको मन्दिर अशोक विनायक
धेरै गजुर भएको मन्दिर पाटनको कृष्ण मन्दिर
मन्दिरै मन्दिरको शहर काठमाण्डौ
स्वर्ण मन्दिरहरुको शहर समृतसर, भारत
सात टापुको नगर मुम्बई (सपनाको शहर)
सात पहाडको शहर रोम (सदावहार शहर)
दुधकोशीको पुरानो नाम भद्रावती
भौचाखुशीको पुरानो नाम भद्रमती
तीनतिरबाट नदीले सिमाना छुट्याएको ओखलढुंगा
९०% भन्दा बढी नदीले सिमाना छुट्याएको कैलाली
सबैभन्दा ठुलो मन्दिर जानकी मन्दिर
सबैभन्दा ठुलो काठको मन्दिर काठमण्डप
युरोपको विरामी टर्की
एसियाको विरामी फिलिपिन्स
युरोपको कारखाना बेल्जियम
युरोपको खेलमैदान स्वीट्जरल्याण्ड (राष्ट्रिय गान नभएको)
युरोपको कल्की बेल्जियम
दुर्योदयको देश जापान
सूर्योस्तको देश ब्रिटेन
मध्यरातमा सूर्योदय हुने देश नर्वे
चीन र कोरिया बीचको सागर Yellow Sea
अफ्रिका र एसिया बीचको सागर Red Sea
हिन्द र आन्द्र महासागर बीचको सागर Black Sea
रुसमा रहेको सागर White Sea

 

error: