पुरस्कार २०८०

राष्‍ट्रिय तथा अन्तराष्‍ट्रिय हालका प्राप्‍त पुरस्कारहरु

  • सत्यमोहन जोशी हाम्रो लोक संस्कृति,
  • चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
  • बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक
  • पुरस्कार राशीः रु ४ लाख (वि.स. २०७५ देखि)
  • मदन पुरस्कार पाउने

    • पहिलो उपन्यास- मन, वि.स. २०१४ (लिलाध्वज थापा)
    • पहिलो महाकाव्य- मानव, वि.स. २०२३ ( मोदनाथ पश्रित)
    • पहिलो कथा – नयाँ सडकको गित
    • पहिलो निवन्ध- प्याज -(एकब्स्टाक्ट चिन्तन)
    • पहिलो कविता – विस्फोट, वि.स. २०१७ (भिमनिधि तिवारी)
    • पहिलो विदेशी- फादर विलियम बर्क हेलिङगयाक्स

      जगदम्बा श्री पुरस्कार, २०७९

    • टेकविर मुखिया
    • सो पुरस्कार २०७८ मा दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको ।
    • स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने)
    • पुरस्कार राशीः ४ लाख

    राष्ट्रिय मानव अधिकार पुरस्कार, २०८०

    • संस्थागत तर्फ – श्री मधेस मानव अधिकार गृह
    • व्यक्तीतर्फ- डा.रेणु राजभण्डारी
    • पुरस्कार राशी- १ लाख ११ हजार १ सय ११
    • प्रदान गर्ने- कानुन न्याय तथा संघिय मामिला मन्त्रालय
    • २०७९ मा व्यक्तीगत तर्फ डा. कपिलमान श्रेष्ठ, संस्थागत तर्फ मानव सेवा आश्रम

    पहिचान पुरस्कार, २०७९/८०

    • प्रगति राई (थाङ्ग्रा) + प्रकाश गुरागाई (जङ्सन पिपलबोट नयाँ सडकको कथा )
    • स्थापित सन् २०१५ मा
    • पुरस्कार राशी- ४ लाख २ हजार २ सय

    उत्तम शान्ती पुरस्कार, २०७९

    • पाउने उपन्यासः शुन्यको मुल्य (डा. नवराज के.सी) को
    • पुरस्कार राशी – १ लाख
    • स्थापना – वि.सं २०४४ मा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा)
    • सो पुरस्कार २०७८ मा गिरीश गिरीको “सत्यमोहन” जसमा शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित

    भैरव पुरस्कार, २०८०

    • मनु पौडेल (वरिष्ट हास्यव्यङ्ग्यकार)
    • सो पुरस्कार २०७९ मा वासुदेव विद्यादेव लुइटेल गुठी )

    भैरव वाङमय पुरस्कार, २०८०

    • अभि सुवेदी सो
    • सो पुरस्कार २०७९ मा विश्वभर चञ्चल (वरिष्ट साहित्यकार)

    भैरव प्रतिभा पुरस्कार, २०८०

    • बद्रीप्रसाद दाहाल
    • पुरस्कार राशी- ०५१ हजार १ सय ११
    • सो पुरस्कार २०७९ मा कलाकार रामचन्द्र अधिकारीलाई प्रदान

    बसुन्धरा श्री पुरस्कार, २०८०

    • नेत्र चिकित्सक सन्दुक रुइत
    • पुरस्कार राशी- ७५ हजार
    • पहिलो वितरण- राष्ट्रकवि माधव प्रसाद घिमिरे ( वि. सं. २०५७)

    अरनिको अन्तराष्ट्रिय पुरस्कार, २०७९

    • विजय हितानको उपन्यास “लाहुरेको रेलीमाई” प्रदान
    • सो पुरस्कार २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइवालाई प्रदान गरिएको
    • पहिलोपटक २०७७ मा हरी अधिकारीको “संकलित गद्य रचना” लाई प्रदान

    आदिकवि भानुभक्त पुरस्कार, २०८०

    • साहित्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान
    • पुरस्कार राशी- १ लाख २५ हजार रुपैयाँ
    • प्रदान गर्नेः नेपाली शिक्षा परिषद्
    • वि.सं २०५२ बाट प्रदान गर्न थालिएको
    • सो पुरस्कार २०७९ मा चिरञ्जन नेपालीलाई प्रदान गरिएको

    राष्ट्रिय लेखक पुरस्कार, २०८०

    • “तिल विक्रम नेम्बाङ” वैरागी काइला” लाई प्रदान
    • पुरस्कार राशी- १ लाख रुपैयाँ
    • प्रदान गर्ने- नेपाल लेखक संघ
    • प्रत्येक २/२ वर्षमा प्रदान गर्ने

    संयुक्त राष्ट्र मानव अधिकार पुरस्कार, २०२३

    विजेता देश
    जुलियो पेरेरा उरुग्वे
    जुलियन लुसेज प्रजातान्त्रिक गणतन्त्र कङ्गो
    वियानस्ना मानव अधिकार केन्द्र बेलारुस
    अस्मान मानव अधिकार केन्द्र जोर्डन
    • स्थापना सन् १९६६

    Blue Planet Award, 2023

    • UK का
    • रिचर्डथम्पसन
    • तमरा गैलोवे
    • पेनेलोप लिन्डेक
    • बेल्जियमका
    • देवराती गुहा-सपिर
    • विश्वव्यापी वातावरणीय समस्याहरु समाधान गर्न योगदान पुर्याउने व्यक्तीहरुका लागि प्रदान गरिन्छ
    • स्थापना- १९९२ को पृथ्वी सम्मेलन पश्चात
    • यो वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार
    • राशी- ५ लाख अमेरीकी डलर

    Goldman Environment Prize, 2023

    • एलसेन्ड्रा कोराप-ब्राजिल
    • डियान विल्सन- अमेरिका
    • डेलिया सिलालाही-इण्डोनेशिया
    • चिलेक्‍वा मुम्बा- जाम्बिया
    • जेफर किजिल्काया- टर्की
    • टेरो मुस्टोन- फिनल्याण्ड
    • वातावरणको संरक्षणमा विशेष योगदान पुर्याउने व्यक्तीलाई वार्षिक रुपमा प्रदान गरिने
    • मानव बसोबास गर्ने ६ जना व्यक्तीलाई पुरस्कारबाट सम्मानित
    • यसलाई हरियो नोबेल पुरस्कार वा वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिने
    • स्थापना- सन् १९८९ मा दुई लाख अमेरिकी डलर

    बुकर पुरस्कार, २०२३

    • पल लिञ्च, आयरल्याण्ड “प्रोफेक्ट सङ्ग”
    • सन् २०२२ मा यो पुरस्कार शोहान
    • करुणातिलक (श्रीलंका “The seven Moons of Mali Almeida”
    • स्थापना- सन् १९६८
    • पुरस्कार राशी- ५० हजार पाउण्ड स्टलिर्ङ

    अन्तराष्ट्रिय बुकर पुरस्कार, २०२३

    • जर्जी गोस्पोडिनोभ, बुल्गेरिया
    • “टाइम शेल्टर” नामक उपन्यासका लागि उनी सम्मानित अंग्रजी अनुवाद एन्जेला रोडेलले गरेका हुन् ।

    रोमन म्यागासेसे पुरस्कार, २०२३

    • कोरवीरक्षन्द- बंगलादेश
    • युजेनियो लेमोस- टिमोर-लेस्टे
    • मिरियम कोरोनेल फेरेर, फिलिपिन्स
    • डा. रवि कन्नन आर. ,भारत
    • यसलाई एसियाको नोबेल पुरस्कार भनेर चिनिने

    Time Person of the Year, 2023

    • टेलर स्विफ्ट (अमेरिकी गायिका)

    स्टकहोम वाटर प्राइज, २०२३

    • एन्ड्रियारिनाल्डो (स्वीट्जरल्याण्ड )
    • यस पुरस्कारलाई पानि क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जसलाई प्रायः पानी नोबेल पुरस्कारका रुपमा समेत लिइने

    ओस्कारअवार्ड २०२३ मा उत्‍कृष्ठ फिल्म

    • Everything Everywhere All at Once

    मिस अर्थ २०२३ को उपाधि जित्ने सुन्दरी

    • द्रिता जिरी (अल्वानिया)

    मिस अर्थ नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी

    • रेना मजगैयाँ, दाङ

    मिस युनिभर्स २०२३ को उपाधी जित्ने विश्व सुन्दरी

    • शेनिस पलासियोस (निकारागुवा)

    मिस युनिभर्स नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी

    • जेन दिपिका ग्यारेट, काठमाडौं

    मिस इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी

    • एन्ड्रिया रुबियो (भेनेजुयला)

    मिस नेपाल इन्टरनेशनल २०२३ को उपाधीजिले सुन्दरी

    • प्रसिद्दि शाह, ललितपुर

    कमिसेस वर्ल्ड नेपाल २०२३ उपाधी जित्ने सुन्दरी

    • अनिता यादव

    मिस नेपाल वर्ल्ड २०२३ को उपाधी जित्ने महिला

    • श्रीच्छा प्रधान (काठमाडौं)

    मानश्री पुरस्कार, २०८०

    • महाविर पुन (अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र) – राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गरी समुदायमा नेपाल र नेपालीको परिचय प्रतिष्ठा उच्च राख्न योगदान गरे बापत)
    • पुरस्कार राशी- ५० हजार रुपैयाँ
    • पहिलो वितरण ( कवि तथा गितकार दिनेश अधिकारीलाई-२०५७ मा)

    पद्मश्री पुरस्कार, २०७९

    • डा. देवीप्रसाद सुवेदीको उपन्यास (मनु)
    • राशी- ३ लाख
    • स्थापना : वि.स. २०६७
    • पहिलो पटक कस्ले पाए ? -> गणेश रसिक ( दशगजामा उभिएर )
    • २०७० मा कस्ले पाए ? -> केशवराज ज्ञवली , (अर्को भोर)

    पद्मश्री साधना सम्मान, २०७९

    • दुर्गा बरालको (वात्स्यायन)
    • राशी- ३ लाख

    पद्मश्री गौरव पुरस्कार, २०७९

    • सुरेशराज शर्मा
    • राशी- ३ लाख
    • २०७० कस्लाई दिईएको हो ? -> डा. सन्दुक रुईत

    मदन पुरस्कार, २०८०

    • विवेक ओझाको (ऐठन)
    • सो पुरस्कार २०७८ मा डा. नवराज लम्सालको महाकाव्य “अग्नी”लाई प्रदान गरिएको
    • स्थापना – वि.स. २०१२
    • पहिलो वितरण – २०१३ सालमा (३ जनालाई)
      • सत्यमोहन जोशी हाम्रो लोक संस्कृति,
      • चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
      • बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक
    • पुरस्कार राशीः रु ४ लाख (वि.स. २०७५ देखि)

    मदन पुरस्कार पाउने

    error: