जगदम्बा श्री पुरस्कार, २०७९
- टेकविर मुखिया
- सो पुरस्कार २०७८ मा दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको ।
- स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने)
- पुरस्कार राशीः ४ लाख
राष्ट्रिय मानव अधिकार पुरस्कार, २०८०
- संस्थागत तर्फ – श्री मधेस मानव अधिकार गृह
- व्यक्तीतर्फ- डा.रेणु राजभण्डारी
- पुरस्कार राशी- १ लाख ११ हजार १ सय ११
- प्रदान गर्ने- कानुन न्याय तथा संघिय मामिला मन्त्रालय
- २०७९ मा व्यक्तीगत तर्फ डा. कपिलमान श्रेष्ठ, संस्थागत तर्फ मानव सेवा आश्रम
पहिचान पुरस्कार, २०७९/८०
- प्रगति राई (थाङ्ग्रा) + प्रकाश गुरागाई (जङ्सन पिपलबोट नयाँ सडकको कथा )
- स्थापित सन् २०१५ मा
- पुरस्कार राशी- ४ लाख २ हजार २ सय
उत्तम शान्ती पुरस्कार, २०७९
- पाउने उपन्यासः शुन्यको मुल्य (डा. नवराज के.सी) को
- पुरस्कार राशी – १ लाख
- स्थापना – वि.सं २०४४ मा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा)
- सो पुरस्कार २०७८ मा गिरीश गिरीको “सत्यमोहन” जसमा शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनीमा आधारित
भैरव पुरस्कार, २०८०
- मनु पौडेल (वरिष्ट हास्यव्यङ्ग्यकार)
- सो पुरस्कार २०७९ मा वासुदेव विद्यादेव लुइटेल गुठी )
भैरव वाङमय पुरस्कार, २०८०
- अभि सुवेदी सो
- सो पुरस्कार २०७९ मा विश्वभर चञ्चल (वरिष्ट साहित्यकार)
भैरव प्रतिभा पुरस्कार, २०८०
- बद्रीप्रसाद दाहाल
- पुरस्कार राशी- ०५१ हजार १ सय ११
- सो पुरस्कार २०७९ मा कलाकार रामचन्द्र अधिकारीलाई प्रदान
बसुन्धरा श्री पुरस्कार, २०८०
- नेत्र चिकित्सक सन्दुक रुइत
- पुरस्कार राशी- ७५ हजार
- पहिलो वितरण- राष्ट्रकवि माधव प्रसाद घिमिरे ( वि. सं. २०५७)
अरनिको अन्तराष्ट्रिय पुरस्कार, २०७९
- विजय हितानको उपन्यास “लाहुरेको रेलीमाई” प्रदान
- सो पुरस्कार २०७८ मा चेतनाथ आचार्यको उपन्यास रुइवालाई प्रदान गरिएको
- पहिलोपटक २०७७ मा हरी अधिकारीको “संकलित गद्य रचना” लाई प्रदान
आदिकवि भानुभक्त पुरस्कार, २०८०
- साहित्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान
- पुरस्कार राशी- १ लाख २५ हजार रुपैयाँ
- प्रदान गर्नेः नेपाली शिक्षा परिषद्
- वि.सं २०५२ बाट प्रदान गर्न थालिएको
- सो पुरस्कार २०७९ मा चिरञ्जन नेपालीलाई प्रदान गरिएको
राष्ट्रिय लेखक पुरस्कार, २०८०
- “तिल विक्रम नेम्बाङ” वैरागी काइला” लाई प्रदान
- पुरस्कार राशी- १ लाख रुपैयाँ
- प्रदान गर्ने- नेपाल लेखक संघ
- प्रत्येक २/२ वर्षमा प्रदान गर्ने
संयुक्त राष्ट्र मानव अधिकार पुरस्कार, २०२३
विजेता | देश |
जुलियो पेरेरा | उरुग्वे |
जुलियन लुसेज | प्रजातान्त्रिक गणतन्त्र कङ्गो |
वियानस्ना मानव अधिकार केन्द्र | बेलारुस |
अस्मान मानव अधिकार केन्द्र | जोर्डन |
- स्थापना सन् १९६६
Blue Planet Award, 2023
- UK का
- रिचर्डथम्पसन
- तमरा गैलोवे
- पेनेलोप लिन्डेक
- बेल्जियमका
- देवराती गुहा-सपिर
- विश्वव्यापी वातावरणीय समस्याहरु समाधान गर्न योगदान पुर्याउने व्यक्तीहरुका लागि प्रदान गरिन्छ
- स्थापना- १९९२ को पृथ्वी सम्मेलन पश्चात
- यो वातावरण क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार
- राशी- ५ लाख अमेरीकी डलर
Goldman Environment Prize, 2023
- एलसेन्ड्रा कोराप-ब्राजिल
- डियान विल्सन- अमेरिका
- डेलिया सिलालाही-इण्डोनेशिया
- चिलेक्वा मुम्बा- जाम्बिया
- जेफर किजिल्काया- टर्की
- टेरो मुस्टोन- फिनल्याण्ड
- वातावरणको संरक्षणमा विशेष योगदान पुर्याउने व्यक्तीलाई वार्षिक रुपमा प्रदान गरिने
- मानव बसोबास गर्ने ६ जना व्यक्तीलाई पुरस्कारबाट सम्मानित
- यसलाई हरियो नोबेल पुरस्कार वा वातावरण क्षेत्रको नोबेल पुरस्कार भनेर समेत चिनिने
- स्थापना- सन् १९८९ मा दुई लाख अमेरिकी डलर
बुकर पुरस्कार, २०२३
- पल लिञ्च, आयरल्याण्ड “प्रोफेक्ट सङ्ग”
- सन् २०२२ मा यो पुरस्कार शोहान
- करुणातिलक (श्रीलंका “The seven Moons of Mali Almeida”
- स्थापना- सन् १९६८
- पुरस्कार राशी- ५० हजार पाउण्ड स्टलिर्ङ
अन्तराष्ट्रिय बुकर पुरस्कार, २०२३
- जर्जी गोस्पोडिनोभ, बुल्गेरिया
- “टाइम शेल्टर” नामक उपन्यासका लागि उनी सम्मानित अंग्रजी अनुवाद एन्जेला रोडेलले गरेका हुन् ।
रोमन म्यागासेसे पुरस्कार, २०२३
- कोरवीरक्षन्द- बंगलादेश
- युजेनियो लेमोस- टिमोर-लेस्टे
- मिरियम कोरोनेल फेरेर, फिलिपिन्स
- डा. रवि कन्नन आर. ,भारत
- यसलाई एसियाको नोबेल पुरस्कार भनेर चिनिने
Time Person of the Year, 2023
- टेलर स्विफ्ट (अमेरिकी गायिका)
स्टकहोम वाटर प्राइज, २०२३
- एन्ड्रियारिनाल्डो (स्वीट्जरल्याण्ड )
- यस पुरस्कारलाई पानि क्षेत्रमा सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जसलाई प्रायः पानी नोबेल पुरस्कारका रुपमा समेत लिइने
ओस्कारअवार्ड २०२३ मा उत्कृष्ठ फिल्म
- Everything Everywhere All at Once
मिस अर्थ २०२३ को उपाधि जित्ने सुन्दरी
- द्रिता जिरी (अल्वानिया)
मिस अर्थ नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी
- रेना मजगैयाँ, दाङ
मिस युनिभर्स २०२३ को उपाधी जित्ने विश्व सुन्दरी
- शेनिस पलासियोस (निकारागुवा)
मिस युनिभर्स नेपाल २०२३ को उपाधी जित्ने सुन्दरी
- जेन दिपिका ग्यारेट, काठमाडौं
मिस इन्टरनेशनल २०२३ को उपाधी जित्ने सुन्दरी
- एन्ड्रिया रुबियो (भेनेजुयला)
मिस नेपाल इन्टरनेशनल २०२३ को उपाधीजिले सुन्दरी
- प्रसिद्दि शाह, ललितपुर
कमिसेस वर्ल्ड नेपाल २०२३ उपाधी जित्ने सुन्दरी
- अनिता यादव
मिस नेपाल वर्ल्ड २०२३ को उपाधी जित्ने महिला
- श्रीच्छा प्रधान (काठमाडौं)
मानश्री पुरस्कार, २०८०
- महाविर पुन (अध्यक्ष, राष्ट्रिय आविष्कार केन्द्र) – राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गरी समुदायमा नेपाल र नेपालीको परिचय प्रतिष्ठा उच्च राख्न योगदान गरे बापत)
- पुरस्कार राशी- ५० हजार रुपैयाँ
- पहिलो वितरण ( कवि तथा गितकार दिनेश अधिकारीलाई-२०५७ मा)
पद्मश्री पुरस्कार, २०७९
- डा. देवीप्रसाद सुवेदीको उपन्यास (मनु)
- राशी- ३ लाख
- स्थापना : वि.स. २०६७
- पहिलो पटक कस्ले पाए ? -> गणेश रसिक ( दशगजामा उभिएर )
- २०७० मा कस्ले पाए ? -> केशवराज ज्ञवली , (अर्को भोर)
पद्मश्री साधना सम्मान, २०७९
- दुर्गा बरालको (वात्स्यायन)
- राशी- ३ लाख
पद्मश्री गौरव पुरस्कार, २०७९
- सुरेशराज शर्मा
- राशी- ३ लाख
- २०७० कस्लाई दिईएको हो ? -> डा. सन्दुक रुईत
मदन पुरस्कार, २०८०
- विवेक ओझाको (ऐठन)
- सो पुरस्कार २०७८ मा डा. नवराज लम्सालको महाकाव्य “अग्नी”लाई प्रदान गरिएको
- स्थापना – वि.स. २०१२
- पहिलो वितरण – २०१३ सालमा (३ जनालाई)
- सत्यमोहन जोशी हाम्रो लोक संस्कृति,
- चिक्तरञ्जन नेपाली – जनरल भिमसेन थापा
- बलाराम जोशी – अधिक विभवस्थिर विद्युत उत्पादक
- पुरस्कार राशीः रु ४ लाख (वि.स. २०७५ देखि)
मदन पुरस्कार पाउने
- पहिलो उपन्यास- मन, वि.स. २०१४ (लिलाध्वज थापा)
- पहिलो महाकाव्य- मानव, वि.स. २०२३ ( मोदनाथ पश्रित)
- पहिलो कथा – नयाँ सडकको गित
- पहिलो निवन्ध- प्याज -(एकब्स्टाक्ट चिन्तन)
- पहिलो कविता – विस्फोट, वि.स. २०१७ (भिमनिधि तिवारी)
- पहिलो विदेशी- फादर विलियम बर्क हेलिङगयाक्स