- लोप हुन लागेको वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि
 - प्रधान कार्यालय : स्वीजरल्याण्डको जेनेभा
 - कहिले स्थापना भयो : सन् १९७३ मार्च ३
 - कहिलेबाट लागु भयो : सन् १९७५ जुलाई १
 - नेपालले हस्ताक्षर कहिले गर्यो : सन् १९७५ (नेपालले सन् १९७५ जुन १८ मा १२ औँ स्थानमा साइटस प्रवेश पाएको थियो भने महासन्धीमा सन् १९७५ सेप्टेम्बर १६ मा हस्ताक्षर गरेको थियो । पक्ष राष्ट्रहरुको सम्मेलन प्रत्येक २/२ बर्षमा हुने गरेको छ । यस सन्धीले नेपालका ५८ किसिमका जन्तु र १३ किसिमका बनस्पतिलाई संकटग्रस्त मानी यिनिहरुलाइ आफ्नो अनुसुचीमा राखेको छ ।
 - हस्ताक्षर भएको स्थान : अमेरिकाको वासिङ्टन
 - जम्मा १९२ देशले हस्ताक्षर गरेका
 - हाल सदस्य राष्ट्र : १८३
 - पछिल्लो सदस्य राष्ट्र : TONGA , सन् २०१६ अक्टोबर २०
 - सन् २०२२ मा कोष्टारिकामा साइटसको १९ औँ सम्मेलन भएको थियो ।
 - आधिकारीक भाषा : अंग्रेजी, चाइनीज, स्पेनिस, फ्रेन्च, रसियन
 - नेपालमा ११८ प्रजातिका पारिस्थितिक प्रजाति पाइन्छन् । जसमा तराईमा १०, शिवालिक क्षेत्रमा १३, मध्यपहाडी क्षेत्रमा ५२, उच्च पहाडी क्षेत्रमा ३८ र अन्य ५ पारिस्थितिक पद्धति रहेका छन् ।
 
साइटसमा सूचिकृत नेपालका जीव तथा वनस्पतिको संख्या :
- स्तन्धारी : ७३ प्रजाति
 - उभयचर : २ प्रजाति
 - चरा : ११३ प्रजाति
 - पुतली : ३ प्रजाति
 - सरिसृप : २९ प्रजाति
 - बनस्पति : ४१७ प्रजाति