नेपालको इतिहास-प्रश्नोत्तर
नेपालको इतिहास सम्बन्धी महत्वपूर्ण प्रश्नहरु १. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ? 👉 २०१२ चैत्र १८ गते २. नरहरि शाह कहाँका राजा थिए ? 👉 लमजुङ ३. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? 👉 नरेन्द्रदेव ४. मानगृह कसले निर्माण गरेका थिए ? 👉 मानदेव ५. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ? […]
नेपालको इतिहास-प्रश्नोत्तर Read More »