गोपाल वंश
- नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश,
- प्रथम राजाः भुक्तमान
- इतिहासकार राइटका अनुसार राजाको संख्याः ८ जना
- शासनः ५२१ वर्ष
- अन्तिम राजाः यक्ष गुप्त
- शासन केन्द्रः माता तीर्थ
- नेपालको सबैभन्दा पुरानो वंशावली
- गाईपालक भनेर चिनिने
- ८ जना किराती राजाहरुः भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीम गुप्त, मणिगुप्त, विष्णुगुप्त र जीन गुप्त ।
अहिर वंश
- गोपाल वंश पछि नेपालमा शासन गरेका
- प्रथम राजाः वर सिंह
- इतिहासकार कर्क पेट्रिकका अनुसार राजाको संख्याः ३ जना
- शासनः १११ वर्ष
- अन्तिम राजाः भुवन सिंह
- भैसिपालक भनेर चिनिने
- महिषपाल वंशी भनिने
- ३ जना राजाहरुः वरसिंह, जयसिंह र भुवनसिंह ।
किरात वंश
- प्रथम राजाः यलम्बर
- इतिहासकार राइटका अनुसार राजाको संख्याः २९ जना
- शासनः १११८ वर्ष
- अन्तिम राजाः गस्ती
- शिव र अर्जुन बीचको युद्धः छैटौ किराती राजा हुमतीको पालामा
- गौतम बुद्धको आगमनः सातौ किराती राजा जितेदास्तीको पालामा
- सम्राट अशोक स्थुंको नेपाल आएको ।
- यलम्बरको पूर्ण कदको शालिकः संखुवासभा जिल्लामा रहेको,
लिच्छवी वंश
- शासन अवस्था सूरुः इ.पू. ३०० मा (इतिहासमा स्वर्ण युग)
- शासन अवधिः करिव ८०० वर्ष
- प्रथम राजाः जयदेव प्रथम
- नेपालमा आगमनः भारतको वैशालीबाट,
- धानचामल तथा घिउ, तेल दुध नाप्न प्रयोग गरिने इकाईः मानिका
- काठमाण्डौ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्राः रातो मच्छिन्द्रनाथ (६ महिना हुने)
- सिकाली जात्रा खोकनाको नेवार समुदायमा हुने,
- वैरागी जात्राः जुम्लामा रहेको,
- शिक्षाको माध्यामः सस्कृत र पाली
- लिच्छवी राजाहरुको वंशः सूर्यवंशी
- तामाको उद्योग संचालन गर्ने स्थानः ताम्राकुटशाला
मानदेव राजा बारे जानकारी
- शासन कालः वि.स. ५२१ देखि ५६२ सम्म
- छोराको नामः महिदेव
- बाबुः धर्मदेव
- प्रमाणिक राजा भनेर चिनिने
राजा मानदेवका कामहरुः
- नेपालमा शान्त र स्थिर शासन व्यवस्था कायम,
- चाँगुनारायण मन्दिरको स्थापना
- मानगृहको निर्माण
- मानाङ्क नामक मुद्रा प्रचलन
- पलाञ्चोक मन्दिर निर्माण
अंशुवर्माबारे जानकारी
- शासन कालः वि.स. ६६२ देखि ६७८ सम्म (१६ वर्ष)
- नेपालको इतिहासमा आदर्श शासक भनेर चिनिने
- यिनको शासनकाललाई लिच्छविकालको स्वर्णयुग भनि चिनिने
- महासामन्त, कलहाभिमानी र पशुपतिपादनुगृहित पदवी धारणा गर्ने
- हिन्दु र बौद्ध दुवै धर्म मान्ने,
- वंशः ठकुरी, बहिनीः भोगदेवी र छोरीः भृकुटी
- अंशुवर्मा पछि राजगद्दीमा आशिन हुने व्यक्तिः उदयदेव
अंशुवर्माको कामहरुः
- कैलाशकुट भवन निर्माण,
- बालकको शालनाल काट्ने चलन
लिच्छवी वंशी सम्बन्धी अन्य जानकारीहरु
- स्वयम्भुको ज्योतिलाई छोपी सो माथि चैत्यको निर्माण गर्ने राजाः प्रचण्ड देव
- आधुनिक काठमाण्डौको निर्माताः गुणकामदेव
- भृकुटीले तिब्बत जाँदा संगै लगेका भिक्षुः शिलमञ्जु
- सम्राट अशोकी छोरी चारुमतिको विवाहः देवपाल संग
- द्वैधशासन व्यवस्थाको सूरुवातः वसन्तदेव
- शीलालेखमा स्वस्ति नेपाल सभ्य लेख्ने राजाः उदयदेव
- तिब्बतमा शरण लिने लिच्छवी राजाः भाष्कर देव (ठकुरीवंशका प्रथम राजा)
- नेपालको सबैभन्दा पुरानो मन्दिरः स्वयम्भुनाथ
- अशोक स्तम्भमा प्रयोग भएको भाषाः पाली
- लिच्छविकालमा ललितपुरको नामः युपग्राम
- ध्रुवदेवको पालमा दैधशासन चलाउनेः ध्रुवदेव र जिष्णु गुप्त