मल्लकाल

मल्लकाल

शासन अवधिः १३ औँ सताब्दी देखि १७ औँ शताब्दी सम्म

  • प्रथम राजाः अरिदेव
  • अरिदेवको शासन अवधिः वि.स. १२५८ देखि १२७३ सम्म (१५ वर्ष)
  • छोराः अभय मल्ल (भुकम्पमा परि मर्ने राजा)

जयस्थिति मल्ल बारे जानकारीः

  • श्रीमतिः राजल्लदेवी
  • वंशः कर्नाट
  • ब्रमाण्डलाई पञ्चागौड र पञ्चद्रविडमा विभाजन गरेका
  • विवाहपछि महिलाको थर पुरूषको थरमा बदल्ने

प्रताप मल्ल बारे जानकारीः

  • शासन अवधिः वि.स. १६९८ देखि १७३१ सम्म
  • बाबुः लक्ष्मीनरसिंह मल्ल
  • कुच विहारबाट डोला झिकाई विवाह गर्ने राजा
  • १५ भाषाका ज्ञान भएका,
  • हनुमानढोका, सुन्दरीचोक, नासलचोक, नरसिंहचोक र कालीचोक बनाउने राजा ।
  • बुढानिलकण्ड देखि हनुमानढोका सम्म पानी ल्याउने कुलो बनाउने,
  • मल्ल बंशका सबैभन्दा शक्तिशाली
  • बुढानिलकण्ठमा मृत्युवरण गरेका,
  • हरिसिद्धिको नाच हेर्दाहेर्दै मरेका
  • उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरुलाई बाड्ने राजाः यक्ष मल्ल
  • प्रजा मर्दा छाक छाड्ने राजाः महेन्द्र मल्ल
  • तलेजुभवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिने दिनः रामनवमी
  • रानी पोखरीको निर्माणः वि.स. १७२७

सिद्धिनरसिंह मल्ल बारे जानकारीः

  • जन्मः वि.. १६६३
  • पाटनका राजा भएकोः वि.. १६७८
  • गोरखाका राजा रामशाहसँग व्यापारिक सन्धि गर्ने राजा
  • गर्मीमा पञ्चाग्नी ताप्‍ने र जाडोमा चिसो ढुंगामा बसी तपस्या गर्ने,
  • पाटनको कृष्ण मन्दिर निर्माण,
  • राजकाज छोरालाई सुम्पेर आफु धर्मकर्ममा लाग्ने राजा (छोराः श्रीनिवास मल्ल)

मल्लकालका बारेमा थप जानकारी

  • भक्तपुर दरवार अगाडी आफ्नो शालिक निर्माण गर्ने राजाः भुपालेन्द्र मल्ल
  • पृथ्वी नारायण शाहसँग छाता जुत्ता माग्ने राजाः जयप्रकाश पल्ल
  • आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने राजाः नरेन्द्रमल्ल
  • जवसम्म मेरो सालिक माथि रहेको चरा उडेर जान्‍न तवसम्म मलाई जीवित सम्झनुभन्‍ने राजाः योगनरेन्द्र मल्ल
  • सैनिक बहादुरी देखाउनेलाई चुडामणी पदक दिने राजाः योगनरेन्द्र मल्ल
  • तमाखुमा विष मिलाई षड्यन्त्रपूर्वक मारिने राजाः योगनरेन्द्र मल्ल (३१ जना रानी सति गएका)
  • पाटनका ६ प्रधानद्वारा दुवै आँखा झिकिएका राजाः राज्य प्रकाश पल्ल
  • धोवीको हातको पानी चलाउने राजाः लक्ष्मीनरसिंह मल्ल (कान्तिपुरको नामाकरण (पालामा))
  • महामारिमा परेर मर्ने राजाः भाष्कर मल्ल
  • नेपालमा मुसलमानहरुको प्रवेशः रत्न मल्लको पालामा
  • तीर्थ गर्न जाँदा बाटोमै मर्ने राजाः भुपालेन्द्र मल्ल
  • काष्‍ठमण्डपको पुरानो नामः मरुसत्तल (काठैकाठमा निर्माण मन्दिर)
  • मानापाथीको चलन चलाउने राजाः रामशाह
  • परस्‍त्रीसंग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजु मन्दिरमा काटिने राजाः विश्‍वजित मल्ल
  • नेपालमा वास्तुकला र ललितकलाको विकासः मल्लकालमा भएको ।
  • हनुमान ढोका दरबारको नामः गुतपौ रहेको
  • मल्लकालमा प्रधानमन्त्रीलाई चौतारा भनिथ्यो ।
error: Content is protected !!