मल्लकाल
शासन अवधिः १३ औँ सताब्दी देखि १७ औँ शताब्दी सम्म
- प्रथम राजाः अरिदेव
- अरिदेवको शासन अवधिः वि.स. १२५८ देखि १२७३ सम्म (१५ वर्ष)
- छोराः अभय मल्ल (भुकम्पमा परि मर्ने राजा)
जयस्थिति मल्ल बारे जानकारीः
- श्रीमतिः राजल्लदेवी
- वंशः कर्नाट
- ब्रमाण्डलाई पञ्चागौड र पञ्चद्रविडमा विभाजन गरेका
- विवाहपछि महिलाको थर पुरूषको थरमा बदल्ने
प्रताप मल्ल बारे जानकारीः
- शासन अवधिः वि.स. १६९८ देखि १७३१ सम्म
- बाबुः लक्ष्मीनरसिंह मल्ल
- कुच विहारबाट डोला झिकाई विवाह गर्ने राजा
- १५ भाषाका ज्ञान भएका,
- हनुमानढोका, सुन्दरीचोक, नासलचोक, नरसिंहचोक र कालीचोक बनाउने राजा ।
- बुढानिलकण्ड देखि हनुमानढोका सम्म पानी ल्याउने कुलो बनाउने,
- मल्ल बंशका सबैभन्दा शक्तिशाली
- बुढानिलकण्ठमा मृत्युवरण गरेका,
- हरिसिद्धिको नाच हेर्दाहेर्दै मरेका
- उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरुलाई बाड्ने राजाः यक्ष मल्ल
- प्रजा मर्दा छाक छाड्ने राजाः महेन्द्र मल्ल
- तलेजुभवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिने दिनः रामनवमी
- रानी पोखरीको निर्माणः वि.स. १७२७
सिद्धिनरसिंह मल्ल बारे जानकारीः
- जन्मः वि.स. १६६३
- पाटनका राजा भएकोः वि.स. १६७८
- गोरखाका राजा रामशाहसँग व्यापारिक सन्धि गर्ने राजा
- गर्मीमा पञ्चाग्नी ताप्ने र जाडोमा चिसो ढुंगामा बसी तपस्या गर्ने,
- पाटनको कृष्ण मन्दिर निर्माण,
- राजकाज छोरालाई सुम्पेर आफु धर्मकर्ममा लाग्ने राजा (छोराः श्रीनिवास मल्ल)
मल्लकालका बारेमा थप जानकारी
- भक्तपुर दरवार अगाडी आफ्नो शालिक निर्माण गर्ने राजाः भुपालेन्द्र मल्ल
- पृथ्वी नारायण शाहसँग छाता जुत्ता माग्ने राजाः जयप्रकाश पल्ल
- आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने राजाः नरेन्द्रमल्ल
- “जवसम्म मेरो सालिक माथि रहेको चरा उडेर जान्न तवसम्म मलाई जीवित सम्झनु” भन्ने राजाः योगनरेन्द्र मल्ल
- सैनिक बहादुरी देखाउनेलाई चुडामणी पदक दिने राजाः योगनरेन्द्र मल्ल
- तमाखुमा विष मिलाई षड्यन्त्रपूर्वक मारिने राजाः योगनरेन्द्र मल्ल (३१ जना रानी सति गएका)
- पाटनका ६ प्रधानद्वारा दुवै आँखा झिकिएका राजाः राज्य प्रकाश पल्ल
- धोवीको हातको पानी चलाउने राजाः लक्ष्मीनरसिंह मल्ल (कान्तिपुरको नामाकरण (पालामा))
- महामारिमा परेर मर्ने राजाः भाष्कर मल्ल
- नेपालमा मुसलमानहरुको प्रवेशः रत्न मल्लको पालामा
- तीर्थ गर्न जाँदा बाटोमै मर्ने राजाः भुपालेन्द्र मल्ल
- काष्ठमण्डपको पुरानो नामः मरुसत्तल (काठैकाठमा निर्माण मन्दिर)
- मानापाथीको चलन चलाउने राजाः रामशाह
- परस्त्रीसंग अनुचित सम्बन्ध राखेको आरोपमा तलेजु मन्दिरमा काटिने राजाः विश्वजित मल्ल
- नेपालमा वास्तुकला र ललितकलाको विकासः मल्लकालमा भएको ।
- हनुमान ढोका दरबारको नामः गुतपौ रहेको
- मल्लकालमा प्रधानमन्त्रीलाई चौतारा भनिथ्यो ।