जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी
१. अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ?
२.८ प्रतिशतमा
२. आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ ?
२.१६ प्रतिशत
३. सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ?
गण्डकी प्रदेश (३:७४ प्रतिशत)
४. सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ?
बागमती प्रदेश (१:८० प्रतिशत
५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर, क्रमशः कति रहेको छ ?
२.७३ र १.९२ प्रतिशत
६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल गार्हस्थ्य उत्पादनमो कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
२४.१ प्रतिशत
७. कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान कर्ति प्रतिशत रहेको छ ?
१३.५ प्रतिशत
८. कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?
६२.४ प्रतिशत
९. कुल गार्हस्थ्य उत्पादनको कुल उपभोग चालु आर्थिक वर्षमा कति प्रतिशत रहेको छ ?
९३.६ प्रतिशत
१०. कुल गार्हस्थ्य वचत कुल गार्हस्थ्य उत्पादेनको कति प्रतिशत रहेको छ ?
६.४ प्रतिशत
११. चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुले गार्हस्थ्य उत्पादन कतिले वृद्धि भएको छ ?
८.१ प्रतिशत
१२. प्रतिव्यक्ति कुल गार्हस्थ्ये]उत्मादन कति रहेको छ ?
रु.१ लाख ८२ हजार ६ सय ८३ (अमेरिकी डलर १३९९)
१३. आर्थिक सर्वेक्षेण,२०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय कति रहेको छ ?
१४१० अमेरिकी डलर
१४. आर्थिक सेर्वेक्षण २०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय कति रहेको छ ?
१,७५२ अमेरिकी डलर
१५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार औसत उपभोक्ता मुद्रास्फीति कति रहेको छ ?
७.९३ प्रतिशत
१६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार संघीय खर्च १५.५ प्रतिशतले बढेर कति पुगेको छ ?
रू. ७ खर्ब ७९ अर्व २३ करोड
१७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म आन्तरिक क्रण कति रहेको छ ?
रू.१० खर्व १० अर्व २८ करोड
१८. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार बाह्य ग्रण कति रहेको छ ?
रू.१० खर्ब ६९ अर्ब ७८ करोड
१९. २०७९ फागुनमसान्तमा लघुवित्त समेत गरी बैंक तथा वित्तीय संस्था कति पुगेका छन ?
१२०
२०. बैक तथा वित्तीय संस्थाको शाखा संख्या कति पुगेको छ ?
११हजार ६ सय २९
२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार वाणिज्य बैंकको शाखा नपुगेको ,स्थानीय तह कुन हो ?
साईपोल गा.पा. (बझाङ)
२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर कति सहकारी संस्थी)रहेका छन् ?
३१ हजार ३ सय ७३
२३. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या कति पुगेको छ ?
२४५
२४. धितोपत्र बजार पुँजीकरण गत वर्षको सोही अवधिको/तुलनामा कतिले घटेको छ ?
२५.३५ प्रतिशतले
२५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल, बस्तु निकासी कति प्रतिशत रहेको छ ?
२९.१ प्रतिशत
२६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ‘कुल वस्तु पैठारी कति प्रतिशतले घटेको छ ?
१९.१ प्रतिशत
२७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल वस्तु व्यापार घाटा कति प्रतिशतले घटेको छ ?
१७.९ प्रतिशत
२८. वैदेशिक रोजगारीमा-जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या कति पुगेको छ ?
५५ लाख २६ हजार ७ सय ४
२९. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममात्र वैदेशिक रोजगारमा जार्न-नयाँ श्रम स्वीकृति लिनेको संख्या कति रहेको छ ?
३ लाख ३७ हजार १ सय ४४
३०. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ?
२५.३ प्रतिशत
३१. अमेरिकी डलरमा विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ?
१४.८ प्रतिशत
३२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार शोधानान्तर बचत कति पुगेको छ ?
रु.१ खर्ब ४८ अर्ब ११ करोड
३३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार उद्योग विभागमा कति उद्योग दर्ता भएका छन ?
१८३
३४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कति जनाले रोजगारी प्राप्त गरेका छन् ?
१४ हजार ८४
३५. धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन कति प्रतिशतले वृद्धि भएको छ ?
३:९ प्रतिशत
३६. कृषि बाली लगाइएको कुल क्षेत्रफल मध्ये खाद्यान्न बाली लगाईएको क्षेत्रफल मात्र कति रहेको छ ?
७१.४ प्रतिशत
३७. कुल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये कति प्रतिशैत् जमिनमा सिँचाइ सुविधा पुगेको छ ?
८७
३८. कुल कृषियोग्य जमिन मध्ये कति प्रतिशत जमिनमा सिँचाँइ“सुविधा पुगेको छ ?
५८.० प्रतिशत
३९. झाडी तथा बुट्यान क्षेत्र समेत गरी नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले ओगटेको छ ?
४५.३१ प्रतिशत
४०. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले मात्र ओगटेको छ ?
४१.६९
४१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ?
९५.० प्रतिशत
४२. १७ हजार ४ सय ८७ किलोमिटर कालोपत्रे, ७.९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी, हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई कति किलोमिटर पुगेको छ ?
३४ हजार १ सय किलोमिटर
४३. रेडियो नेपीलको प्रसारण पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?
९२.० प्रतिशत
४४. डिजिटल टेलिभिजनको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?
७२.० प्रतिशत
४५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार इन्टरनेट ग्राहकको घनत्व कति प्रतिशत रहेको छ ?
१३०.६४ प्रतिशत
४६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-५) मा खुद भर्नादर कति रहेको छ ?
९७.१ प्रतिशत
४७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-०) मा खुद भर्नादर कति रहेको छ ?
९६.१ प्रतिशत
४८. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार माध्यमिक तह (कक्षा ९-१२) मा खुद भर्नादर कति रहेको छ ?
५७.४ प्रतिशत
४९. २०७९ फागुनसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका कति स्थानीय तहमा विस्तार भएको छ ?
७४७
५०. आधारभूत खानेपानीको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?
९४.९३८प्रतिशत
५२. उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेकी छ ?
२५.८१ प्रतिशत
५३. सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या कति रहेको छ ?
३६ लाख दर हजार ६ सय ५८
कृषि सम्बन्धी
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषिमा निर्भर श्रमशक्ति,कति % छ ? | ५०.४% |
नेपालको गत आ.व. २०७८/७९ मा कृषिमा निर्भर श्रमशक्ति कति % रहेको थियो ? | ६०.४% |
कुल गाहंस्थ उत्पादनमा कृषिको योगदान कति रहेको छ ? | २४.१% |
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार खेती योग्य जमिन कति रहेको छ ? | १७.९% |
बढी खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस । | मोरङ, झापा, सर्लाही, सिराहा, सप्तरी |
कम खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस । | मनाङ, मुस्ताङ, डोल्पा,रसुवा, हुम्ला |
प्रमुख खाद्यन्न बालि क्रम अनुसार मिलाउनुहोस् । | धान, मकै, गहुँ, कोदो, जौ |
कुल उत्पादनमा अन्नबाली कति % रहेको छ ? | ७१.४% |
प्रमुख नगदे,बाली कुन-कुन हुन् ? | आलु, तेलहन |
प्रमुख औद्योगिक बाली क्रम अनुसार मिलाउनुहोस ? | उखु, जुट, चिया, कफी, कपास |
प्रमुख दलहन बाली क्रम अनुसार मिलाउनुहोस ? | मुसुरो, चना, रहर, मास, भटमास |
प्रमुख मसला बाली क्रम अनुसार मिलाउनुहोस ? | अलैची, अदुवा, लसुन, बेसार, खुर्सानी |