आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

१. अन्तर्राष्ट्रिय मुद्रा कोषले सन्‌ २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ?   

२.८ प्रतिशतमा

२. आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ ? 

२.१६ प्रतिशत

३. सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ?   

गण्डकी प्रदेश (३:७४ प्रतिशत)

४. सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ?   

बागमती प्रदेश (१:८० प्रतिशत

५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर, क्रमशः कति रहेको छ ? 

२.७३ र १.९२ प्रतिशत

६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल गार्हस्थ्य उत्पादनमो कृषि क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

२४.१ प्रतिशत

७. कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान कर्ति प्रतिशत रहेको छ ? 

१३.५ प्रतिशत

८. कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ? 

६२.४ प्रतिशत

९. कुल गार्हस्थ्य उत्पादनको कुल उपभोग चालु आर्थिक वर्षमा कति प्रतिशत रहेको छ ?

९३.६ प्रतिशत

१०. कुल गार्हस्थ्य वचत कुल गार्हस्थ्य उत्पादेनको कति प्रतिशत रहेको छ ?

६.४ प्रतिशत

११. चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुले गार्हस्थ्य उत्पादन कतिले वृद्धि भएको छ ? 

८.१ प्रतिशत

१२. प्रतिव्यक्ति कुल गार्हस्थ्ये]उत्मादन कति रहेको छ ?

रु.१ लाख ८२ हजार ६ सय ८३ (अमेरिकी डलर १३९९)

१३. आर्थिक सर्वेक्षेण,२०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय आय कति रहेको छ ?

१४१० अमेरिकी डलर

१४. आर्थिक सेर्वेक्षण २०७९/८० अनुसार प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय कति रहेको छ ?

१,७५२ अमेरिकी डलर

१५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार औसत उपभोक्ता मुद्रास्फीति कति रहेको छ ?

७.९३ प्रतिशत

१६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार संघीय खर्च १५.५ प्रतिशतले बढेर कति पुगेको छ ?

रू. ७ खर्ब ७९ अर्व २३ करोड

१७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ फागुनसम्म आन्तरिक क्रण कति रहेको छ ?

रू.१० खर्व १० अर्व २८ करोड

१८. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार बाह्य ग्रण कति रहेको छ ?

रू.१० खर्ब ६९ अर्ब ७८ करोड

१९. २०७९ फागुनमसान्तमा लघुवित्त समेत गरी बैंक तथा वित्तीय संस्था कति पुगेका छन ? 

१२०

२०. बैक तथा वित्तीय संस्थाको शाखा संख्या कति पुगेको छ ?

११हजार ६ सय २९

२१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार वाणिज्य बैंकको शाखा नपुगेको ,स्थानीय तह कुन हो ?

साईपोल गा.पा. (बझाङ)

२२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर कति सहकारी संस्थी)रहेका छन्‌ ?

३१ हजार ३ सय ७३

२३. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या कति पुगेको छ ?

२४५

२४. धितोपत्र बजार पुँजीकरण गत वर्षको सोही अवधिको/तुलनामा कतिले घटेको छ ?

२५.३५ प्रतिशतले

२५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल, बस्तु निकासी कति प्रतिशत रहेको छ ?

२९.१ प्रतिशत

२६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ‘कुल वस्तु पैठारी कति प्रतिशतले घटेको छ ?

१९.१ प्रतिशत

२७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल वस्तु व्यापार घाटा कति प्रतिशतले घटेको छ ?

१७.९ प्रतिशत

२८. वैदेशिक रोजगारीमा-जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या कति पुगेको छ ?

५५ लाख २६ हजार ७ सय ४

२९. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममात्र वैदेशिक रोजगारमा जार्न-नयाँ श्रम स्वीकृति लिनेको संख्या कति रहेको छ ?

३ लाख ३७ हजार १ सय ४४

३०. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ?

२५.३ प्रतिशत

३१. अमेरिकी डलरमा विप्रेषण आप्रवाह कति प्रतिशतले वृद्धि भएको छ ?

१४.८ प्रतिशत

३२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार शोधानान्तर बचत कति पुगेको छ ?

रु.१ खर्ब ४८ अर्ब ११ करोड

३३. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार उद्योग विभागमा कति उद्योग दर्ता भएका छन ?

१८३

३४. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कति जनाले रोजगारी प्राप्त गरेका छन्‌ ?

१४ हजार ८४

३५. धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन कति प्रतिशतले वृद्धि भएको छ ?

३:९ प्रतिशत

३६. कृषि बाली लगाइएको कुल क्षेत्रफल मध्ये खाद्यान्न बाली लगाईएको क्षेत्रफल मात्र कति रहेको छ ?

७१.४ प्रतिशत

३७. कुल सिँचाइयोग्य जमीन १७ लाख ६० हजार हेक्टरमध्ये कति प्रतिशैत्‌ जमिनमा सिँचाइ सुविधा पुगेको छ ?

८७

३८. कुल कृषियोग्य जमिन मध्ये कति प्रतिशत जमिनमा सिँचाँइ“सुविधा पुगेको छ ?

५८.० प्रतिशत

३९. झाडी तथा बुट्यान क्षेत्र समेत गरी नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले ओगटेको छ ?

४५.३१ प्रतिशत

४०. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार नेपालको कुल भू-भागको कति प्रतिशत बन क्षेत्रले मात्र ओगटेको छ ?

४१.६९

४१. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कति प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ ?

९५.० प्रतिशत

४२. १७ हजार ४ सय ८७ किलोमिटर कालोपत्रे, ७.९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक गरी, हालसम्म राष्ट्रियस्तरका सडकको लम्बाई कति किलोमिटर पुगेको छ ?

३४ हजार १ सय किलोमिटर

४३. रेडियो नेपीलको प्रसारण पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ? 

९२.० प्रतिशत

४४. डिजिटल टेलिभिजनको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?

७२.० प्रतिशत

४५. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार इन्टरनेट ग्राहकको घनत्व कति प्रतिशत रहेको छ ?

१३०.६४ प्रतिशत

४६. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-५) मा खुद भर्नादर कति रहेको छ ?

९७.१ प्रतिशत

४७. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार आधारभूत तह (कक्षा १-०) मा खुद भर्नादर कति रहेको छ ?

९६.१ प्रतिशत

४८. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार माध्यमिक तह (कक्षा ९-१२) मा खुद भर्नादर कति रहेको छ ?

५७.४ प्रतिशत

४९. २०७९ फागुनसम्म स्वास्थ्य बीमा कार्यक्रम ७७ जिल्लाका कति स्थानीय तहमा विस्तार भएको छ ?

७४७

५०. आधारभूत खानेपानीको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेको छ ?

९४.९३८प्रतिशत

५२. उच्च तथा मध्यमस्तरको खानेपानी सेवाको पहुँच कति प्रतिशत जनसंख्यामा पुगेकी छ ?

२५.८१ प्रतिशत

५३. सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या कति रहेको छ ? 

३६ लाख दर हजार ६ सय ५८

कृषि सम्बन्धी

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कृषिमा निर्भर श्रमशक्ति,कति % छ ? ५०.४%
नेपालको गत आ.व. २०७८/७९ मा कृषिमा निर्भर श्रमशक्ति कति % रहेको थियो ? ६०.४%
कुल गाहंस्थ उत्पादनमा कृषिको योगदान कति रहेको छ ? २४.१%
आर्थिक सर्वेक्षण २०७९/८० अनुसार खेती योग्य जमिन कति रहेको छ ? १७.९%
बढी खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस । मोरङ, झापा, सर्लाही, सिराहा, सप्तरी
कम खेती योग्य जमिन भएका जिल्ला क्रम अनुसार मिलाउनुहोस । मनाङ, मुस्ताङ, डोल्पा,रसुवा, हुम्ला
प्रमुख खाद्यन्न बालि क्रम अनुसार मिलाउनुहोस्‌ । धान, मकै, गहुँ, कोदो, जौ
कुल उत्पादनमा अन्नबाली कति % रहेको छ ? ७१.४%
प्रमुख नगदे,बाली कुन-कुन हुन्‌ ? आलु, तेलहन
प्रमुख औद्योगिक बाली क्रम अनुसार मिलाउनुहोस ? उखु, जुट, चिया, कफी, कपास
प्रमुख दलहन बाली क्रम अनुसार मिलाउनुहोस ? मुसुरो, चना, रहर, मास, भटमास
प्रमुख मसला बाली क्रम अनुसार मिलाउनुहोस ? अलैची, अदुवा, लसुन, बेसार, खुर्सानी
error: Content is protected !!