विभिन्‍न २०८० का अन्तराष्‍ट्रिय तथा राष्‍ट्रिय दिवसका नाराहरु

राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस र नाराहरु सम्बन्धी सामान्य जानकारी:

दिवस कहिले ? नाराहरु
राष्ट्रिय कर दिवस, २०८० मंसिर १ देखि ७ “स्वचछ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय,आर्थिक समृद्धि र सुशासन”
राष्ट्रिय झण्डा दिवस, २०८० पौष १ “राष्‍ट्रिय, राष्‍ट्रियता, स्वाधाता र अनतर्राष्ट्रिय पहिचान”
राष्ट्रिय योग दिवस, २०८० माघ १ “गरौँ योग, रहौँ निरोग”
छैटौँ सुचना तथा सञ्‍चार प्रविधि दिवस, २०८० बैशाख १९ “सुरक्षित सुचना प्रविधि, सुशासन र समृद्धि”
नवौँ चुरे दिवस, २०८० असार २ “चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई”
शैक्षिक वर्ष, २०८० बैशाख महिना “समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान”
२७ औँ राष्ट्रिय चिया दिवस, २०८० बैशाख १५ “गुणस्तर,निर्यात र आर्थिक उपार्जन बढाऔँ: चिया क्षेत्रलाई राष्ट्रिको समृद्धिसँग जोडौँ”
विश्‍व औलो दिवस, २०२३ अप्रिल २५ “शुन्य औलो अबको थालनी: नवीनतम कार्य, कर्यान्वयमा लगानी”
विश्‍व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, २०२३ अप्रिल २३ “Indegenous Language”
विश्‍व पृथ्वी दिवस, २०२३ अप्रिल २२ “Invest in our Planet”
१३४ औँ श्रमिक दिवस, २०२३ मे १ “सामाजिक सुरक्षा, मर्यादित श्रम: श्रमको सम्मान राष्ट्रिको अभियान”
२७ औँ वन्यजन्तु शप्‍ताह, २०८० बैशाख १ देखि ७ “मानव वन्यजन्तु सहअस्तित्व: हाम्रो साझा दायित्व”
नेपालि टोपी दिवस, २०२४ जनवरी १ “नेपाली टोपी: नेपालि पहिचान”
राष्‍ट्रिय पोशाक दिवस, २०८० पौष १७ “मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान”
विश्व वातावरण दिवस, २०२३ जुन ५ “प्लाष्टिकजन्य प्रदुषण निर्मूल पारौं: वातावरणमैत्री विकल्पको उपयोग गरौँ “
विश्व सिमसार दिवस, २०२३ फेब्रअरी २ “It’s time for wetland restoration”
विश्व बालश्रम विरुद्ध दिवस, २०२३ जुन १२ “बालश्रम विरुद्ध साप्ताहिक कार्य”
कोप- २७ सम्मेलन, २०२२ नोभेम्बर ६ देखि १८ सम्म “मानिस र ग्रहको लागि वितरण”
विश्व दुध दिवस, २०२३ जुन १ “दुग्ध क्षेत्रको दिगो विकासः आर्थिक समृद्धिको आधार”
जैविक विविधता दिवस, २०२३ मे २२ “अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वय गर्दैः जैविक विविधताको पुनस्थापना गरौँ”
विश्व एड्स दिवस, २०२२ डिसेम्बर १ “समुदायले नेतृत्व गरौ “
विश्व स्वास्थ्य दिवस, २०२३ अप्रिल ७ “सबैका लागि स्वास्थ्य”
विश्व क्यान्सर दिवस, २०२२ फेब्रुअरी ४ “क्लोज द केयर ग्याप “
राष्ट्रिय बाल दिवस, २०७९ भाद्र २९ “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी “
२० औं धान दिवस, २०८० असार १५ “जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा बृद्धि”
राष्ट्रिय विज्ञान दिवस, २०७९ असोज १ “विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला”
राष्ट्रिय भुकम्प सुरक्षा दिवस, २०८० माघ २ “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔ”
विश्व कुष्ठरोग दिवस, २०२२ जनवरी २९ “Act now, End Leprosy” “कुष्ठरोग अन्त्यको लागि आजैबाट पहल गरौं”
राष्ट्रिय कफि दिवस, २०८० मंसिर १ “कफी क्षेत्रको प्रवर्द्धन र संरक्षण, दिगो उत्पादनमा महिला र युवालाई प्रोत्साहन”
मधुमेह दिवस, २०२१-२०२३ नोभेम्बर १४ “मधुमेह उपचारमा पहुँच”
१२ औं राष्ट्रिय जनगणना, २०७८ “मेरो गणना, मेरो सहभागिता”
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान, २०८० नोभेम्वर २५ देखि डिस्म्बर१० “लैङ्गिक हिंसा अन्त्यको सुनिश्‍चितता: महिला र बालिकामा लगानीको ऐक्यबद्धता”
विश्व भन्सार दिवस, २०२३ जनवरी २३ “knowledge-sharing and professional pride in Customs”
विश्व हात धुने दिवस, २०२३ अक्टोबर १५ “हाम्रो हातः हाम्रो भविष्य”
विश्व खाद्य दिवस, २०२२ अक्टोबर १६ “जीवन र खाद्यको आधार पानी”
निर्वाचन दिवस, २०७९ फागुन ७ “निर्वाचनमा सबै सधै सँगै”
निजामति सेवा दिवस, २०७८-८२ भदौ २२ “व्यावसायिक र सृजनशील प्रशासनः विकास, समृद्धि र सुशासन”
उद्योग दिवस, २०७९ मंसिर ९ “औद्योगिक लगानी र पुर्वाधारः समृद्धिको बलियो आधार”
विश्व पानी दिवस, २०२३ मार्च २२ “Accelerating change, To solve the water and sanitation”
विश्व खाद्य स्वच्छा दिवस, २०२३ जुन १ देखि ७ “खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ “

 

विश्व क्षयरोग दिवस, २०२३ मार्च २४ “हामि क्षयरोगको अन्त्य गर्न सक्छौँ”
अन्तर्राष्ट्रिय महिला दिवस, २०२३ मार्च ८ “हामी क्षयरोगको अन्त्य गर्न सक्छौं “लैङ्गिक समानताका लाग बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच”
अन्तर्राष्ट्रिय शिक्षा दिवस, २०२२ सेप्‍टेम्बर ८ “प्रोमोटिङ लिटेरेसी फर अ वल्ड इन ट्रान्जिसनः बिल्डिङ द फाउन्डेसन फर सस्ट्यानेबल एन्ड पिसफुल सोसाइटिज”
विश्व रेडियो दिवस, २०२२ फेब्रअरी १३ “रेडियो र शान्ति”

error: Content is protected !!