आयोग तयारीको लागि अति महत्वपूर्ण सामान्य ज्ञान

शिक्षक सेवा आयोग तयारीका लागी तयारी सामग्री

सूर्यलाई आफनो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ? २७ दिन
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? ८ मिनेट २० सेकेण्ड
सूर्यमा सबैभन्दा वढी कुन ग्यास हुन्छ ? हाइड्रोजन
सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रको नाम के हो ? हेलिस्कोप
सूर्यबाट सबैभन्दा नजिकको ताराको नाम के हो ? प्रोक्सिमा सेन्चुरी
सौर्यमण्डलको सबैभन्दा ठूलो तारा कुन हो ? सूर्य
यमलाई कहिले ग्रहको सूचीबाट हटाइएको हो ? सन्‌ २००६
Terrestrial planets/Inner planets कुन कुन हुन्‌? बुध, शुक्र, पृथ्वी, मंगल
Gas gaints/Outer planets कुन कुन हुन्‌? बृहस्पति, शनि, अरुण, बरुण
सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो? गनिमेड
सबैभन्दा ठूलो र सानो ग्रह कुन कुन हुन्‌ ? ठूलो बृहस्पति र सानो बुध
सूर्यलाई केन्द्र बनाइ ग्रहहरुले परिक्रमा गर्छन भनी पत्ता लगाउने को हुन्‌ ? कोपर्निकस
दिन र रात बराबर हुने दिन कुन कुन हुन्‌ ? मार्च २१ र सेप्टम्बर २३
सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो ? बुध
कुन ग्रहलाई विहानको तारा morning star पनि भनिन्छ ? बुध
एकतिर चिसो र अर्कोतिर तातो हुने ग्रह कुन हो ? बुध
बृहस्पतिको पत्नी र ताराका पुत्र भनेर चिनिने ग्रह कुन हो? बुध
पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ? शुक्र
सूर्यबाट दोस्रो नजिकको तारा कुन हो ? शुक्र
कुन कुन ग्रहको उपग्रह छैन ? बुध र शुक्र
सबैभन्दा तातो ग्रह कुन हो ? शुक्र
कन ग्रहलाई पृथ्वीको बहिनी sister planet पनि भनिन्छ ? शुक्र
कुन ग्रहलाई निलो ग्रह भनिन्छ ? पृथ्वी
पृथ्वी आफ्नो कक्षमा कति डिग्रीको कोण बनाएर ढल्केको छ ? ६६.१/२ डिग्री
पृथ्वीलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? ३६५ दिन ६ घण्टा ९ मिनेट
क्षेत्रफलका आधारमा पृथ्वी कति औं ठूलो ग्रह हो ? पाँचौं
पृथ्वीलाई आफूनो अक्षमा घुम्न कति समय लाग्छ ? २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड
कुन ग्रहलाई रातो ग्रह भनिन्छ ? मंगल
मंगल ग्रह सूर्यबाट दूरीको हिसाबमा कति औं टाढा पर्छ ? चौथो
मंगल ग्रहका उपग्रह कति ओटा छन्‌ ? २ ओटा, फोबोस र डेमोस
मंगल ग्रहमा अवतरण भएको पहिलो अन्तरीक्ष यान कुन हो ? भाइकिङ १
कुन ग्रहलाई ग्रहहरुको राजा पनि भनिन्छ ? बृहस्पति
बृहस्पतिमा नासाले पठाएको पहिलो अन्तरीक्ष यान कुन हो ? पायोनियर १०
क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो दोस्रो ग्रह कुन हो ? शनि
शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? टाइटन
सौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ? शनि, १४६ ओटा
बुध, शुक्र, मंगल, बृहस्पति, शनि ग्रह कसले पत्ता लगाएका हुन्‌ ? ग्यालिलियो ग्यालीली
शनि ग्रहमा पुग्ने पहिलो अन्तरीक्ष यान कुन हो ? पायोनियर ११
कुन ग्रहलाई पहेँलो ग्रह भनिन्छ ? शनि
क्षेत्रफलको आधारमा तेस्रो ठूलो ग्रह कुन हो ? अरुण
कुन ग्रहलाई हरियो ग्रह भनिन्छ ? अरुण
अरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? टाइटानिया
अरुण ग्रहको खोज कसले गरेका हुन्‌ ? विलियम हर्सचेल
अरुण ग्रहमा पुग्ने पहिलो यान कुन हो ? भोयागर २
सौर्यमण्डलको सबैभन्दा चिसो ग्रह कुन हो ? अरुण
सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ? बरुण
बरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? ट्राइटन जा २
बरुण ग्रहमा पुगेको पहिलो अन्तरीक्ष यान कुन हो ? भोयागर २
पृथ्वीबाट पठाइएको पहिलो मानव निर्मित उपग्रह कुन हो ? स्पुतनिक १, रुस, प्रक्षेपण: १९५७ अक्टोबर ४
अन्तरीक्षमा पठाइएको पहिलो जनावर कुन हो ? लाइका कुकुर, यानः स्पुतनिक २, देशःरुस, प्रक्षेपण: १९५७ नोभेम्बर ३
पहिलो अन्तरीक्ष यात्री को हुन्‌ ? रुसका युरी गागरिन, यान: भोस्तोक १ यान, १९६१
पहिलो महिला अन्तरीक्ष यात्री को हुन्‌ ? भेलेन्टीना तेरेस्कोभा, यान: भोस्तोक ६, प्रक्षेपणः१९६३ जुन १६
चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस को हुन्‌ ? नील आर्मस्ट्रङ, यान: एपोलो ११, पाइला टेकेको दिनः १९६९ जुलाइ २०
चन्द्रमामा अवतरण गर्ने पहिलो अन्तरीक्ष यान कुन हो ? लुना २, देशः रुस, अवतरण भएको मितिः १९५९ सेप्टेम्बर १३
सोलार सिस्टममा पिता भनेर कसलाई चिनिन्छ ? निकोलस कोपर्निकस, पोल्याण्ड
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ?  Dog star,  आर्को नाम : Sirius
रकेटका आविष्कारक को हुन्‌ ? Robert H. Goddard, USA
चन्द्रमामा सफलतापूर्वक यानको अवतरण गराउने राष्ट्रहरु कुन कुन हुन्‌ ? रुस, अमेरिका,चीन र भारत गरी ४ ओटा
पहिलो अन्तरीक्ष पर्यटक को हुन्‌ ? डेनिस टिटो, अमेरिका, २००१
नासाले बृहस्पति र यसका उपग्रहहरुबारे अध्ययन गर्न पठाएको यानको नाम के थियो ? ग्यालिलियो
पृथ्वीको कुल क्षेत्रफल कति रहेको छ ? ५१ करोड वर्ग किलोमिटर
पृथ्वी आफनो अक्षमा कति डिग्री ढल्केको छ ६६.५ डिग्री
पृथ्बीको परिधि कति रहेको छ ? ४० हजार किलोमिटर
पृथ्वीमा जमिन र पानीको भाग कति कति प्रतिशत रहेको छ ? २९.२ प्रतिशत जमिन र ७०.८ प्रतिशत पानी
पृथ्वीको वायुमण्डलमा सबैभन्दा धेरै कुन ग्यास रहेको छ ? नाइट्रोजन ७८ प्रतिशत
पृथ्वीको वायुमण्डलमा कति प्रतिशत अक्सिजन रहेको छ ? २१ प्रतिशत
पृथ्वीको घनत्व कति रहेको छ ? ५.५१ ग्राम प्रति घन सेमी
ब्रम्हाण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? कस्मोलोजी
Big Bang Theory कसले पत्ता लगाएका हुन्‌? Fred Hoyle,UK,1948
सबैभन्दा बढी घनत्व भएको ग्रह कुन हो ? पृथ्वी
पृथ्वी आफ्नो अक्षमा कुन दिशामा घुम्छ ? पश्चिमबाट पूर्व
चन्द्र ग्रहण कस्तो अवस्थामा लाग्छ ? सूर्य र चन्द्रमाको बिचमा पृथ्वी
सूर्य ग्रहण कस्तो अवस्थामा लाग्छ ? सूर्य र पृथ्वीको बिचमा चन्द्रमा
पृथ्वीको वायुमण्डललाई कति तहमा बिभाजन गरिएको छ ? ५ तह
१६ किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? Troposphere
१६-५० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? Stratosphere
५०-५० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? Mesosphere
०-७२० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? Thermosphere
७२० किलोमिटर उचाइमाथि वायुमण्डलको तहलाई के भनिन्छ ? Exosphere
पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा आफ्नो अक्षमा कुन गतिमा घुम्छ? १६०० किमि प्रति घण्टा
भूगोल शब्दको पहिलो प्रयोग गर्ने को हुन्‌ ? Eratosthenes
भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? Eratosthenes
अमेरिका कसले पत्ता लगाएका हुन्‌? क्रिस्टोफर कोलम्बस, इटाली
भारत कसले पत्ता लगाएका हुन्‌ ? भास्को डि गामा, पोर्चुगल
अष्ट्रेलिया कसले पत्ता लगाएका हन्‌ ? जेम्स कुक, बेलायत
चीन कसले पत्ता लगाएका हुन्‌ ? मार्कोपोलो
समुन्द्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रको नाम के हो ? Fathometer
विश्वको सबैभन्दा ठुलो र गहिरो महासागर कुन हो ? प्रशान्त महासागर
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? मारियाना ट्रेन्च
आन्द्र महासागरको सबैभन्दा ठूलो टापु कुन हो ? ग्रीनल्याण्ड
विश्वप्रसिद्ध टाइटानिक जहाज कन महासागरमा डुबेको थियो ? आन्द्र महासागर
आन्द्र महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? पुटोरिको द्धिप
विश्वको दोस्रो गहिरो महासागर कुन हो ? हिन्द महासागर
हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? जाभा ट्रेन्च
हिन्द महासागरमा आउने सामुद्रिक आँधीलाई के भनिन्छ ? साइक्लोन
विश्वका ५ महासागर मध्ये सबैभन्दा सानो महासागर कुन हो ? सुमेरु महासागर
कुमेरु महासागरको आकार कस्तो छ? अर्धवृत्तकार
सुमेरु महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? मोलद्धिप
विश्वको सबैभन्दा गहिरो सागरको नाम के हो ? क्यारेबियन सागर
विश्वको सबैभन्दा ठूलो सागर कुन हो ? साउथ चाइना सी
कुन सागरले अफ्रिका र यूरोप छुट्याउँछ ? भूमध्य सागर
समुन्द्रको पानीमा सबैभन्दा धेरै पाइने लवण कुन हो ? सोडियम क्लोराइड
जनसंख्या र क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महादेश कुन हो ? एसिया
एसिया महादेशमा कति ओटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन्‌ ? १२
क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा ठूलो देश कुन हो? चिन
क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा सानो देश कुन हो ? मालदिभ्स
विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश कुन हो ? काजकस्तान, एसिया
एसिया महादेशको सबैभन्दा होचो स्थान कुन हो ? मृत सागर
जनसंख्या र क्षेत्रफलको आधारमा दोस्रो सबैभन्दा ठूलो महादेश कुन हो ? अफ्रिका
अफ्रिका महादेशमा कति ओटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन्‌ ? १६
अफ्रिका महादेशको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो? चाड
क्षेत्रफलको आधारमा अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ? अल्जेरिया
क्षेत्रफलको आधारमा अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ? सेसेल्स
विविधताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? अफ्रिका
अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल कुन हो ? किलिमन्जरो
किलिमन्जरो हिमाल कुन देशमा पर्छ ? तान्जानिया
अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? भिक्टोरिया
अफ्रिका महादेशको सबैभन्दा होचो स्थान कुन हो ? असाल ताल
क्षेत्रफलको आधारमा तेस्रो ठूलो महादेश कुन हो ? उत्तर अमेरिका
उत्तर अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ? सुपेरियर, अमेरिका
क्षेत्रफलको आधारमा उत्तर अमेरिकाको सबैभन्दा ठूलो देश कुन हो ? क्यानाडा
उत्तर अमेरिकाको सबैभन्दा होचो स्थान कुन हो ? डेथ भ्याली, अमेरिका
error: Content is protected !!