शिक्षक सेवा आयोग तयारीका लागी तयारी सामग्री
सूर्यलाई आफनो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ? | २७ दिन |
सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? | ८ मिनेट २० सेकेण्ड |
सूर्यमा सबैभन्दा वढी कुन ग्यास हुन्छ ? | हाइड्रोजन |
सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रको नाम के हो ? | हेलिस्कोप |
सूर्यबाट सबैभन्दा नजिकको ताराको नाम के हो ? | प्रोक्सिमा सेन्चुरी |
सौर्यमण्डलको सबैभन्दा ठूलो तारा कुन हो ? | सूर्य |
यमलाई कहिले ग्रहको सूचीबाट हटाइएको हो ? | सन् २००६ |
Terrestrial planets/Inner planets कुन कुन हुन्? | बुध, शुक्र, पृथ्वी, मंगल |
Gas gaints/Outer planets कुन कुन हुन्? | बृहस्पति, शनि, अरुण, बरुण |
सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो? | गनिमेड |
सबैभन्दा ठूलो र सानो ग्रह कुन कुन हुन् ? | ठूलो बृहस्पति र सानो बुध |
सूर्यलाई केन्द्र बनाइ ग्रहहरुले परिक्रमा गर्छन भनी पत्ता लगाउने को हुन् ? | कोपर्निकस |
दिन र रात बराबर हुने दिन कुन कुन हुन् ? | मार्च २१ र सेप्टम्बर २३ |
सूर्यबाट सबैभन्दा नजिकको ग्रह कुन हो ? | बुध |
कुन ग्रहलाई विहानको तारा morning star पनि भनिन्छ ? | बुध |
एकतिर चिसो र अर्कोतिर तातो हुने ग्रह कुन हो ? | बुध |
बृहस्पतिको पत्नी र ताराका पुत्र भनेर चिनिने ग्रह कुन हो? | बुध |
पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह कुन हो ? | शुक्र |
सूर्यबाट दोस्रो नजिकको तारा कुन हो ? | शुक्र |
कुन कुन ग्रहको उपग्रह छैन ? | बुध र शुक्र |
सबैभन्दा तातो ग्रह कुन हो ? | शुक्र |
कन ग्रहलाई पृथ्वीको बहिनी sister planet पनि भनिन्छ ? | शुक्र |
कुन ग्रहलाई निलो ग्रह भनिन्छ ? | पृथ्वी |
पृथ्वी आफ्नो कक्षमा कति डिग्रीको कोण बनाएर ढल्केको छ ? | ६६.१/२ डिग्री |
पृथ्वीलाई सूर्यको परिक्रमा गर्न कति समय लाग्छ ? | ३६५ दिन ६ घण्टा ९ मिनेट |
क्षेत्रफलका आधारमा पृथ्वी कति औं ठूलो ग्रह हो ? | पाँचौं |
पृथ्वीलाई आफूनो अक्षमा घुम्न कति समय लाग्छ ? | २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड |
कुन ग्रहलाई रातो ग्रह भनिन्छ ? | मंगल |
मंगल ग्रह सूर्यबाट दूरीको हिसाबमा कति औं टाढा पर्छ ? | चौथो |
मंगल ग्रहका उपग्रह कति ओटा छन् ? | २ ओटा, फोबोस र डेमोस |
मंगल ग्रहमा अवतरण भएको पहिलो अन्तरीक्ष यान कुन हो ? | भाइकिङ १ |
कुन ग्रहलाई ग्रहहरुको राजा पनि भनिन्छ ? | बृहस्पति |
बृहस्पतिमा नासाले पठाएको पहिलो अन्तरीक्ष यान कुन हो ? | पायोनियर १० |
क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो दोस्रो ग्रह कुन हो ? | शनि |
शनि ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? | टाइटन |
सौर्यमण्डलमा सबैभन्दा धेरै उपग्रह भएको ग्रह कुन हो ? | शनि, १४६ ओटा |
बुध, शुक्र, मंगल, बृहस्पति, शनि ग्रह कसले पत्ता लगाएका हुन् ? | ग्यालिलियो ग्यालीली |
शनि ग्रहमा पुग्ने पहिलो अन्तरीक्ष यान कुन हो ? | पायोनियर ११ |
कुन ग्रहलाई पहेँलो ग्रह भनिन्छ ? | शनि |
क्षेत्रफलको आधारमा तेस्रो ठूलो ग्रह कुन हो ? | अरुण |
कुन ग्रहलाई हरियो ग्रह भनिन्छ ? | अरुण |
अरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? | टाइटानिया |
अरुण ग्रहको खोज कसले गरेका हुन् ? | विलियम हर्सचेल |
अरुण ग्रहमा पुग्ने पहिलो यान कुन हो ? | भोयागर २ |
सौर्यमण्डलको सबैभन्दा चिसो ग्रह कुन हो ? | अरुण |
सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ? | बरुण |
बरुण ग्रहको सबैभन्दा ठूलो उपग्रह कुन हो ? | ट्राइटन जा २ |
बरुण ग्रहमा पुगेको पहिलो अन्तरीक्ष यान कुन हो ? | भोयागर २ |
पृथ्वीबाट पठाइएको पहिलो मानव निर्मित उपग्रह कुन हो ? | स्पुतनिक १, रुस, प्रक्षेपण: १९५७ अक्टोबर ४ |
अन्तरीक्षमा पठाइएको पहिलो जनावर कुन हो ? | लाइका कुकुर, यानः स्पुतनिक २, देशःरुस, प्रक्षेपण: १९५७ नोभेम्बर ३ |
पहिलो अन्तरीक्ष यात्री को हुन् ? | रुसका युरी गागरिन, यान: भोस्तोक १ यान, १९६१ |
पहिलो महिला अन्तरीक्ष यात्री को हुन् ? | भेलेन्टीना तेरेस्कोभा, यान: भोस्तोक ६, प्रक्षेपणः१९६३ जुन १६ |
चन्द्रमामा पाइला टेक्ने पहिलो मानिस को हुन् ? | नील आर्मस्ट्रङ, यान: एपोलो ११, पाइला टेकेको दिनः १९६९ जुलाइ २० |
चन्द्रमामा अवतरण गर्ने पहिलो अन्तरीक्ष यान कुन हो ? | लुना २, देशः रुस, अवतरण भएको मितिः १९५९ सेप्टेम्बर १३ |
सोलार सिस्टममा पिता भनेर कसलाई चिनिन्छ ? | निकोलस कोपर्निकस, पोल्याण्ड |
पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो ? | Dog star, आर्को नाम : Sirius |
रकेटका आविष्कारक को हुन् ? | Robert H. Goddard, USA |
चन्द्रमामा सफलतापूर्वक यानको अवतरण गराउने राष्ट्रहरु कुन कुन हुन् ? | रुस, अमेरिका,चीन र भारत गरी ४ ओटा |
पहिलो अन्तरीक्ष पर्यटक को हुन् ? | डेनिस टिटो, अमेरिका, २००१ |
नासाले बृहस्पति र यसका उपग्रहहरुबारे अध्ययन गर्न पठाएको यानको नाम के थियो ? | ग्यालिलियो |
पृथ्वीको कुल क्षेत्रफल कति रहेको छ ? | ५१ करोड वर्ग किलोमिटर |
पृथ्वी आफनो अक्षमा कति डिग्री ढल्केको छ | ६६.५ डिग्री |
पृथ्बीको परिधि कति रहेको छ ? | ४० हजार किलोमिटर |
पृथ्वीमा जमिन र पानीको भाग कति कति प्रतिशत रहेको छ ? | २९.२ प्रतिशत जमिन र ७०.८ प्रतिशत पानी |
पृथ्वीको वायुमण्डलमा सबैभन्दा धेरै कुन ग्यास रहेको छ ? | नाइट्रोजन ७८ प्रतिशत |
पृथ्वीको वायुमण्डलमा कति प्रतिशत अक्सिजन रहेको छ ? | २१ प्रतिशत |
पृथ्वीको घनत्व कति रहेको छ ? | ५.५१ ग्राम प्रति घन सेमी |
ब्रम्हाण्ड सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? | कस्मोलोजी |
Big Bang Theory कसले पत्ता लगाएका हुन्? | Fred Hoyle,UK,1948 |
सबैभन्दा बढी घनत्व भएको ग्रह कुन हो ? | पृथ्वी |
पृथ्वी आफ्नो अक्षमा कुन दिशामा घुम्छ ? | पश्चिमबाट पूर्व |
चन्द्र ग्रहण कस्तो अवस्थामा लाग्छ ? | सूर्य र चन्द्रमाको बिचमा पृथ्वी |
सूर्य ग्रहण कस्तो अवस्थामा लाग्छ ? | सूर्य र पृथ्वीको बिचमा चन्द्रमा |
पृथ्वीको वायुमण्डललाई कति तहमा बिभाजन गरिएको छ ? | ५ तह |
१६ किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? | Troposphere |
१६-५० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? | Stratosphere |
५०-५० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? | Mesosphere |
०-७२० किलोमिटर उचाइसम्म वायुमण्डलको तहलाई के भनिन्छ ? | Thermosphere |
७२० किलोमिटर उचाइमाथि वायुमण्डलको तहलाई के भनिन्छ ? | Exosphere |
पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा आफ्नो अक्षमा कुन गतिमा घुम्छ? | १६०० किमि प्रति घण्टा |
भूगोल शब्दको पहिलो प्रयोग गर्ने को हुन् ? | Eratosthenes |
भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? | Eratosthenes |
अमेरिका कसले पत्ता लगाएका हुन्? | क्रिस्टोफर कोलम्बस, इटाली |
भारत कसले पत्ता लगाएका हुन् ? | भास्को डि गामा, पोर्चुगल |
अष्ट्रेलिया कसले पत्ता लगाएका हन् ? | जेम्स कुक, बेलायत |
चीन कसले पत्ता लगाएका हुन् ? | मार्कोपोलो |
समुन्द्रको गहिराई नाप्न प्रयोग गरिने यन्त्रको नाम के हो ? | Fathometer |
विश्वको सबैभन्दा ठुलो र गहिरो महासागर कुन हो ? | प्रशान्त महासागर |
प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? | मारियाना ट्रेन्च |
आन्द्र महासागरको सबैभन्दा ठूलो टापु कुन हो ? | ग्रीनल्याण्ड |
विश्वप्रसिद्ध टाइटानिक जहाज कन महासागरमा डुबेको थियो ? | आन्द्र महासागर |
आन्द्र महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? | पुटोरिको द्धिप |
विश्वको दोस्रो गहिरो महासागर कुन हो ? | हिन्द महासागर |
हिन्द महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? | जाभा ट्रेन्च |
हिन्द महासागरमा आउने सामुद्रिक आँधीलाई के भनिन्छ ? | साइक्लोन |
विश्वका ५ महासागर मध्ये सबैभन्दा सानो महासागर कुन हो ? | सुमेरु महासागर |
कुमेरु महासागरको आकार कस्तो छ? | अर्धवृत्तकार |
सुमेरु महासागरको सबैभन्दा गहिरो भाग कुन हो ? | मोलद्धिप |
विश्वको सबैभन्दा गहिरो सागरको नाम के हो ? | क्यारेबियन सागर |
विश्वको सबैभन्दा ठूलो सागर कुन हो ? | साउथ चाइना सी |
कुन सागरले अफ्रिका र यूरोप छुट्याउँछ ? | भूमध्य सागर |
समुन्द्रको पानीमा सबैभन्दा धेरै पाइने लवण कुन हो ? | सोडियम क्लोराइड |
जनसंख्या र क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महादेश कुन हो ? | एसिया |
एसिया महादेशमा कति ओटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन् ? | १२ |
क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा ठूलो देश कुन हो? | चिन |
क्षेत्रफलको आधारमा एसिया महादेशको सबैभन्दा सानो देश कुन हो ? | मालदिभ्स |
विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित देश कुन हो ? | काजकस्तान, एसिया |
एसिया महादेशको सबैभन्दा होचो स्थान कुन हो ? | मृत सागर |
जनसंख्या र क्षेत्रफलको आधारमा दोस्रो सबैभन्दा ठूलो महादेश कुन हो ? | अफ्रिका |
अफ्रिका महादेशमा कति ओटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन् ? | १६ |
अफ्रिका महादेशको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो? | चाड |
क्षेत्रफलको आधारमा अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ? | अल्जेरिया |
क्षेत्रफलको आधारमा अफ्रिका महादेशको सबैभन्दा सानो देश कुन हो ? | सेसेल्स |
विविधताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ? | अफ्रिका |
अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल कुन हो ? | किलिमन्जरो |
किलिमन्जरो हिमाल कुन देशमा पर्छ ? | तान्जानिया |
अफ्रिका महादेशको सबैभन्दा ठूलो ताल कुन हो ? | भिक्टोरिया |
अफ्रिका महादेशको सबैभन्दा होचो स्थान कुन हो ? | असाल ताल |
क्षेत्रफलको आधारमा तेस्रो ठूलो महादेश कुन हो ? | उत्तर अमेरिका |
उत्तर अमेरिकाको सबैभन्दा ठूलो ताल कुन हो ? | सुपेरियर, अमेरिका |
क्षेत्रफलको आधारमा उत्तर अमेरिकाको सबैभन्दा ठूलो देश कुन हो ? | क्यानाडा |
उत्तर अमेरिकाको सबैभन्दा होचो स्थान कुन हो ? | डेथ भ्याली, अमेरिका |