समसामयिक २०८० विशेष प्रश्नाेत्तर

समसामयिक २०८० विशेष प्रश्नाेत्तर

. अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस स्टार युनिभर्स २०२३ को बिजेता को हुन् ?

उत्तरः सृष्टि महर्जन

. नवलपुर जिल्लामा मौलाकालिका केवलकारको उद्‍घाटन कहिले भएको हो ?

उत्तरः वि.स. २०८० वैशाख १ गते (१.२ कि.मि.), पाँचौ केबलकार

. विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर कहिले घोषणा गरिएको हो ?

उत्तरः वि.स. २०८० वैशाख ३ गते

. भिक्टोरिया क्रस पाउने १३ औँ नेपाली राम बहादुर लिम्बुको निधन कहिले भएको हो ?

उत्तरः वि.स. २०८० वैशाख ९ गते

. दोस्रो आन्दोलनका घाइते जिउँदो शहिद मुकेश कायस्थको निधन कहिले भएको हो ?

उत्तरः वि.स. २०८० वैशाख २७ गते

. दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको सफल आरोहण कहिले गरेका हुन् ?

उत्तरः वि.स. २०८० जेठ ५ गते

. सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक आरोहणकर्ता कामिरिता शेर्पाले पछिल्लो पटक कहिले सगरमाथाको आरोहण गरेका हुन् ?

उत्तरः वि.स. २०८० जेठ ९ गते (२८ पटक)

. असोज २ गते शिक्षा दिवश मनाउने निर्णय कहिले गरियो ?

उत्तरः वि.स. २०८० जेठ ९ गते

. लुम्बिनी केबलकार कहिले संचालनमा रहेको हो ?

उत्तरः वि.स. २०८० जेठ १५ गते (२.६ कि.मि.), छैटौ केबलकार

१०. प्रधानमन्त्री पुस्पकमल दाहालको पछिल्लो पटक भारत भ्रमण कहिले भएको थियो ?

उत्तरः वि.स. २०८० जेठ १७ देखि २० सम्म

११. सबैभन्दा बढी उपग्रह भएको ग्रह कुन हो ?

उत्तरः शनी (१४५ वटा), वृहस्पति (९५ वटा)

१२. नेपालको इतिहासमै सबैभन्दा ठुलो जहाज दुर्घटना कहिले भएको हो ?

उत्तरः वि.स. २०७९ माघ १ गते (काठमाण्डौबाट पोखेरा जाँदा), पोखराको सेती नदीको खोँचमा

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको उद्‍घाटनः

  • उद्‍घाटन मितिः वि.स. २०७९ पौष १७ गते  (सन् २०२३ जनवरी १)
  • उद्‍घाटन गर्ने व्यक्तिः पुष्पकमल दाहाल (प्रधानमन्त्री)
  • यान्त्रिक परीक्षण भएको मितिः वि.स.२०७९ मंसिर ५ गते देखि ११ गते सम्म
  • निर्माण सुरुवातः आ.व. २०७३/०७४
  • कुल बजेट/सहयोग राष्ट्रः २१ अर्व ६० करोड/चिन
  • क्षेत्रफल२०० हेक्टर (नेपालको तेस्रो अन्तराष्ट्रिय विमानस्थल)

१३. प्रधानमन्त्री पुष्पकमल दाहाल तेस्रोपटक कहिले प्रधानमन्त्रीको रुपमा निर्वाचन भएका हुन् ?

उत्तरः वि.स.२०७९ पौष १० गते

१४. विश्‍वको कुल जनसंख्या ८ अर्व कहिले पुग्यो ?

उत्तरः सन् २०२२ नोभेम्बर १५

१५. विश्‍वको सबैभन्दा ठुलो पवन उर्जा संयन्त्र स्थापना कुन देशले गरेको छ ?

उत्तरः दक्षिण कोरिया (हाल सबैभन्दा ठुलो बेलायतको हार्नसी १ रहेको)

१६. कोरोना भाइरसका कारण २०२० लाई खराव वर्ष घोषणा गर्ने संस्था कुन हो ?

उत्तरः विश्व पर्यटन संगठन (UNWTO)

१७. हालसालै प्रतिकात्मक जलवायु आपतकाल घोषणा गर्ने देश कुन हो ?

उत्तरः न्युजिल्याण्ड

१८. फतह १ रकेट कुन देशले लन्च गरेको छ ?

उत्तरः पाकिस्तान

१९. Carbon Neutrality गर्ने घोषणा गर्ने देश कुन हो ?

उत्तरः दक्षिण कोरिया (२०५० सम्म)

२०. Energy Island बनाउने घोषा गर्ने पहिलो देश कुन हो ?

उत्तरः डेनमार्क

२१. कोभ्याक्स कार्यक्रम मार्फत कोरोना विरुद्धको खोप पाउने पहिलो देश कुन हो ?

उत्तरः घाना (६००० जोड)

२२. कोरोना विरुद्धको खोप जनवारको लागि दर्ता गर्ने पहिलो देश कुन हो ?

उत्तरः रसिया

२३. Climate change low for financial firms बनाउने देश कुन हो ?

उत्तरः न्युजिल्याण्ड

२४. ड्राइभरविना कार गुडाउन अनुमति दिने पहिलो देश कुन हो ?

उत्तरः बेलायत

२५. विश्‍वको सबैभन्दा लामो floating Solar farms कहाँ निर्माण हुदैछ ?

उत्तरः सिंगापुर

२६. विश्‍वको पहिलो जहाज सुरुङ कहाँ निर्माण हुदैछ ?

उत्तरः नर्वे

२७. वन क्षेत्र नभएको स्थानीय तहको संख्या कति रहेको छ ?

उत्तरः १०६ वटा (मधेशमा ८४, कोशीमा १३ र लुम्बिनीमा ९ वटा)

२८. बाढीको विश्‍वव्यापी जोखिमको श्रृखलामा नेपालक कति ‍औँ स्थानमा पर्छ ?

उत्तरः ३० औँ

२९. हाल संचालनमा रहेको सार्वजानिक संस्थानहरु कतिवटा रहेका छन् ?

उत्तरः ४२ वटा

३०. नेपाली राष्‍ट्रिय क्रिकेटमा कप्तानको रुपमा रोहित पौडेल कहिले नियुक्त भए ?

उत्तरः वि.स. २०७९ कार्तिक २५ गते

३१. नेपाली राष्‍ट्रिय पुरुष भलिवलमा कप्‍तानको रुपमा मान बहादुर श्रेष्‍ठ कहिले नियुक्त भए ?

उत्तरः वि.स. २०८० श्रावण २ गते

३२. नेपालबाट आधिकारिक रुपमा पहिलोपटक चीनमा प्रशोधित घाँस निर्यात सूरु कहिलेदेखि गरिएको हो ?

उत्तरः वि.स. २०८० आषाढ ३० गते (चितवनको भरतपुरबाट रसुवाको केरुङ हुदैँ चिन पठाइएको ।)

३३. नेपाल वाङ्‍मय फाउन्डेसन द्वारा प्रकाशित ‘विश्‍वका राष्‍ट्रिय गान’ नामक पुस्तकमा कति राष्‍ट्रका राष्‍ट्रिय गान रहेको छ ?

उत्तरः १९५ देश (वि.स. २०८० आषाढ ३० गते सार्वजानिक)

३४. भारतको जयनगर देखि महोत्तरीको विजुलपुरासम्म रेल सेवा कहिले देखि संचालनमा आएको हो ?

उत्तरः वि.स. २०८० आषाढ ३१ गते (५२ कि.मि.)

३५. हाल (२०८० आषाढ) सरकारले कति प्रकारका औषधी निःशूल्क वितरण गर्दै आएको छ ?

उत्तरः ९८ प्रकार (स्वास्थ्य चौकीमा ९१ प्रकार र प्रादेशिक अस्पतालमा सबै)

३६. लक्ष्मि वैंक लिमिटेड र सनराइज बैंक लिमिटेड मर्च भई लक्ष्मी सनराइज वैंक लिमिटेड नामबाट एकिकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?

उत्तरः वि.स. २०८० आषाढ २९ गते (केन्द्रिय कार्यालय हात्तिसार काठमाण्डौमा रहेको)

३७. फिफाले सार्वजानिक गरेको वरीयता अनुसार दक्षिण एसियामा नेपाल कुन स्थानमा रहेको छ ?

उत्तरः तेस्रो

३८. सरकारले चालु आ.व. २०८०/०८१ लाई आर्थिक अनुसासन वर्षका रुपमा मनाउने निर्णय कहिले गरेको हो ?

उत्तरः वि.स. २०८० श्रावण १ गते

३९. मिसेस डिभा नेपाल २०२३ को उपाधि बिजेता को हुन् ?

उत्तरः सोनिका राई

४०. पहिलो डिभिजन राष्‍ट्रिय स्वास्थ्य दिवश कहिले मनाइयो ?

उत्तरः वि.स. २०८० श्रावण ४ गते

४१. भारतले चन्द्रयण ३ नामक अन्तरिक्षयान चन्द्रमामा अध्ययनको लागि पृथ्वीबाट कहिले पठाइयो ?

उत्तरः सन् २०२३ जुलाई १४

४२. बेलायती महारानी एलिजावेद द्वितियको ९६ वर्षको उमेरमा कहिले निधन भएको हो ?

उत्तरः सन २०२२ सेप्‍टेम्बर ८

४३. फुटबलका बादसाह पेलेको ८२ वर्षको उमेरमा कहिले निधन भएको हो ?

उत्तरः सन् २०२२ डिसेम्बर २९

४४. सन् २०२२ को उत्कृष्‍ट एयरलाइन्स कुन हुन सफल भयो ?

उत्तरः कतार एयरलाइन्स

४५. सन् २०२२ मा Bank of the year घोषित नेपालको Bank कुन हो ?

उत्तरः एभरेष्टमेन्ट बैंक

४६. बहराइन सरकारबाट प्रत्येक २/२ वर्षमा प्रदान गरिने इसा अवार्ड सन् २०२१/२०२२ कसलाई प्रदान गरिएको थियो ?

उत्तरः डा. सन्दुक रुइत (१० लाख अमेरिकी डलर)

४७. मिस इन्टरनेसनल २०२२ को विजेता को हुन् ?

उत्तरः जस्मिन एलवर्ग (२२ वर्षिय, जर्मनी)

४८. मिस अर्थ २०२२ को विजेता को हुन् ?

उत्तरः मीना स्यु चोई (दक्षिण अफ्रिका)

४९. मिस नेपाल वर्ल्ड २०२३ को विजेता को हुन् ?

उत्तरः श्रिच्छा प्रधान

५०. मिस स्टार युनिभर्स २०२२ को हुन् ?

उत्तरः सृष्‍टि महर्जन

५१. MDMS प्रणाली नेपालमा कहिले लागु गरिएको हो ?

उत्तरः वि.स. २०८० जेठ १

५२. स्वीस टुरिज्म अवार्ड २०२३ पाउने नेपालको स्थानीय तह कुन हो ?

उत्तरः भरतपुर महानगरपालिका

५३. अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आ.व. २०८०/०८१ को बजेट प्रस्तुत कहिले गरेका हुन् ?

उत्तरः वि.स. २०८० जेठ १५ (१७ खर्व ५१ अर्व ३१ करोड कुल बजेट)

५४. नेपालमा परराष्‍ट्र दिवश कहिले मनाइन्छ ?

उत्तरः जेठ १० गते

५५. नेपालमा राष्‍ट्रिय महिला अधिकार दिवश कहिले मनाइन्छ ?

उत्तरः जेठ १६ गते

५६. आगामी १० वर्षमा नेपालबाट भारतले १० हजार मेगावाट विधुत खरीद गर्ने गरी नेपाल र भारत बिच सम्झौता कहिले भएको थियो ?

उत्तरः वि.स. २०८० जेठ १८ गते

५७. नेपाल सरकारको मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल कहिले नियुक्त भएका हुन् ?

उत्तरः वि.स. २०८० जेठ ३२ गते (२६ औँ मुख्य सचिव), पहिलोः चन्द्र बहादुर थापा

५८. रामचन्द्र पौडेल राष्‍ट्रपतिको रुपमा कहिले निर्वाचित भएका हुन् ?

उत्तरः वि.स. २०७९ फागुन २५ गते

५९. देवराज घिमिरे सभामुखको रुपमा कहिले निर्वाचित भएका हुन् ?

उत्तरः वि.स. २०७९ चैत्र ५ गते (इन्दिरा राना मगर उपसभामुख-७ गते)

६०. १६ औँ योजनाका अवधारणापत्र कहिले पारित गरिएको हो ?

उत्तरः वि.स. २०८० साउन १७ गते

६१. तीन महिलाको अवधिमा विश्‍वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल बरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुन्छ ?

उत्तरः नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पा (लामा), अन्तिम २०८० साउन ११ गते पाकिस्तानको माउन्ट केटु सफल आरोहण ।

६२. नेपालको पहिलो महिला डेपुटी गभर्नर को हुनुहुन्छ ?

उत्तरः निलम तिम्सिना ढुंगाना (वि.स. २०७७ फागुन २५)

६३. World Economic Forum द्वारा प्रकाशित Global Gender Gaps Report 2022 अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

उत्तरः ९६ औँ

६४. राष्‍ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?

उत्तरः माघ १ (वि.स. २०७९ देखि मनाउन सूरु)

६५. नागरिक वडापत्र अवधारणा ल्याउने व्यक्ति को हुनुहुन्छ ?

उत्तरः जोन मेजर, बेलायत (नागरिक वडापत्रको सूरुवातः सन् १९९१ जुलाई २२ मा बेलायत बाट, नेपालमा वि.स. २०५६ देखि)

६६. परराष्‍ट्र सेवा दिवस कहिले मनाइन्छ ?

उत्तरः जेठ १०

६७. प्रसिद्ध वैज्ञानिक थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?

उत्तरः सन् १८४७ फेब्रुअरी ११ मा (अमेरिका)

६८. शिक्षालाई जीवनको आधार मानी व्यवसायिक शिक्षाको सूरुवात गर्ने राजा को हुन् ?

उत्तरः जयस्थिति मल्ल (वि.स. १९१० मा दरबार हाइस्कुलको स्थापना पछि )

६९. नेपालको स्वीट्जरलाण्ड भनी जीरी (दोलखा) लाई चिनिन्छ भने नेपालको श्रीलङ्का भनी कुन ठाउँलाई चिनिन्छ ?

उत्तरः कोशी टापु

७०. सन् २०२३ को विश्‍व प्रतिस्प्रधात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

उत्तरः डेनमार्क (दोस्रोः आयरल्याण्ड र तेस्रोः स्वीटजरल्याण्ड)

७१. वल्ड एसोसियसन अफ द मेयर मेट्रो पोलिसको संचालक समिति सदस्यमा निर्वाचन हुन सफल नेपालका मेयर को हुन् ?

उत्तरः बालेन्द्र शाह (२०२४-२०२६ सम्म), २०२४ जनवरी १ देखि कार्यकाल सूरु

७२. माल्दिभ्सको मालेमा सम्पन्‍न १३ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी को हुन् ?

उत्तरः ललित धिमाल (नेपाल), २०२३ जुलाई, ७५ केजी तौलमा प्रतिस्प्रधा गरेका

७३. नेपालमा 5G सेवाको सूरुवात आन्तरिक परीक्षण सुभारम्भ कहिले गरिएको हो ?

उत्तरः वि.स. २०७९ माघ २२ गते

७४. प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवर द्वारा नेपाल प्रहरीको दुई वर्षे कार्ययोजना कहिले सार्वजानिक गरिएको हो ?

उत्तरः वि.स. २०८० आषाढ २२ गते

७५. हुलाक बचत वैंकमा रहेका खाताहरु राष्‍ट्रिय वाणिज्य वैंका हस्तान्तरण हुने सम्बन्धी सम्झौता कहिले भएका हो ?

उत्तरः वि.स. २०८० आषाढ २४ गते

७६. संयुक्त राष्‍ट्र संघको ७८ ‍औँ महासभाको अध्यक्षमा को निर्वाचित भए ?

उत्तरः डेनिस फ्रान्सिस (ट्रिनिडाड र टोबागो), सन् २०२३ जुन १

७७. ३६५ गायक गायिकाहरुद्वारा गाइएको वातावरण सम्बन्धि चेतनामूलक गीत कुन हो ?

उत्तरः मिलानकोली

७८. गुगल नेपालको कर प्रणालीमा कहिले दर्ता भएको हो ?

उत्तरः वि.स. २०८० बैशाख ७ गते

७९. गौतमबुद्ध विमानस्थलको औपचरिक रुपमा संचलान गर्दा नेपालका प्रधानमन्त्री को थिए ?

उत्तरः शेर बहादुर देउवा

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको औपचारिक रुपमा संचालन

  • उद्‍घाटन मितिः वि.स. २०७९ जेठ २ गते
  • उद्‍घाटन गर्ने व्यक्तिः शेर बहादुर देउवा (प्रधानमन्त्री)
  • पहिलो व्यवसायिक उडान गर्ने वायुसेवाः जजिराको जे ९५४५ (कतार)
  • परीक्षण उडानः वि.स. २०७८ फाल्गुन ६ गते
  • सहयोग राष्ट्रः एसियाली विकास वैंक र नेपाल सरकार

– Prepared by होम श्रेष्‍ठ

error: Content is protected !!