मोबाइल फोनको विश्व इतिहास
| विश्वमा मोबाइलको शुरूवात भएको देश | अमेरिका |
| मोबाइलका पिता | मार्टिन कुपर |
| मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी | मोटोरोला |
| पहिलो मोबाइल उत्पादन भएको मिति | सन् १९७३ |
| केन्टकीमा पहिलो विनातारको टेलीफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको मिति | सन् १९०८ |
| शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ? | OG (Zero Generation) मोबाइल फोन |
| मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको मिति | सन् १९८३ |
| बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको मिति | सन् १९८५ |
| बेलायतमा मोबाइल फोन बिक्री शुरु भएको मिति | सन् १९८७ |
| पहिलो पटक मोबाइल फोनमा VOICE MAIL को सुविधा थपिएको मिति | सन् १९८६ |
| विश्वको पहिलो Hand-Set मोबाइल फोन आएको (यो मोटोरोला कम्पनीको थियो) मिति | सन् १९९२ |
| IBM को “साईमन” मोबाइल सार्वजनिक भएको (यो नै विश्वको पहिलो Smart Phone थियो) मिति | सन् १९९३ |
| Camera युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति | फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७) |
| MMS सेवा शुरूवात भएको मिति | सन् २००१ |
| 1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु भएको मिति | सन् १९८० को मध्यतिर |
| 2G मोबाइलको शुरूवात भएको मिति | सन् १९९३, फिनल्यान्ड |
| मोबाइलमा Text Message And Data Service शुरु भएको मिति | सन् १९९३, फिनल्यान्ड |
| 3G मोबाइल फोनको शुरूवात भएको मिति | सन् २००१ |
| 4G मोबाइल फोनको आरम्भ भएको मिति | सन् २०१२ को उत्तरार्ध, बेलायतबाट |
नेपालमा मोबाइलको इतिहास
| नेपालमा GSM मोबाइल फोनको परीक्षण भएको मिति | वि.सं. २०५६ बैशाख ०१ |
| GSM मोबाइल फोन बितरण प्रारम्भ भएको मिति | २०५६ बैशाख ३० |
| नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन | नर्टेल कम्पनीको, 1G (प्रथम पुस्ता) को फोन |
| नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन भएको मिति | वि.सं. २०६१ |
| नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान गरिएको मिति | २०५६ बैशाख २९
|
| Pre-Paid मोबाइल सेवा वितरण शुरु भएको मिति | २०६० भदौ ६ |
| मोबाइल फोनमा Incoming Call निशुल्क गरिएको मिति | २०६२ जेठ २३ |
| Nepal Telecom ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको मिति | २०६१ कार्तिक ०१ |
| निजी क्षेत्रको कम्पनी SPICE Nepal (हालको NCELL) ले GSM MOBILE फोन वितरणको लागि स्वीकृती पाएको मिति | २०६२ |
| GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको मिति | २०६१ बैशाख ०१ |
| ७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको मिति | वि.सं. २०६५ |
| नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको मिति | २०६४ जेठ |
| नेपाल टेलिकमले 4G सेवा संचालनमा ल्याएको मिति | वि सं २०७३ पुस ७ [2017 जनवरी 1] |