विद्युतिय कारोबार ऐन २०६३ संक्षेपमा

विद्युतीय कसूर कम्प्युटर प्रविधि र सोमा आधारित इन्टरनेट संजालको दुरुपयोग गरी आफुले फाइदा लिने र अर्को पक्षलाई भौतिक वा आर्थिक नोक्सानी पुर्‍याउने, हैरानी दिने, प्रतिष्‍ठामा गैर कानुनी आघात पुर्‍याउने, सामुदायिक तनाव बढाउने एवं सार्वजानिक नैतिकतामा खलल पर्ने कुराहरु  विद्युतिय कसूर हुन् । विद्युतीय अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने- इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट […]

विद्युतिय कारोबार ऐन २०६३ संक्षेपमा Read More »