शिक्षा नियमावली, २०५९

शिक्षा नियमावली, २०५९ जारीः २०५९/२/१६, ९ पटक संसोधन भएको, ३३ वटा परिच्छेद, १९५ नियम र २३ वटा अनुसूची रकेको । शिक्षक विदा सम्बन्धमा शिक्षकले जम्मा ९ प्रकारका विदा पाउछन् । भैपरी आउने विदा ६ दिन पर्व विदा ६ दिन विरामी विदा १२ दिन सूत्केरी विदा ६० दिन (२०७५ अनुसार ९८ दिन) प्रसुति स्याहार विदा १५ […]

शिक्षा नियमावली, २०५९ Read More »