नेपालको भूगोल – प्रश्नोत्तर
नेपालको भूगोल – प्रश्नोत्तर १. नेपालको कुल क्षेत्रफल कति रहेको छ ? 👉 १,४७,१८१ बर्ग कि.मि. २. नेपालले एशिया महादेशको कति प्रतिशत भू-भाग ओगटेको छ ? 👉०.३ प्रतिशत ३. नेपाल एशिया महादेशको कुन भागमा अवस्थित छ ? 👉मध्ये ४. नेपालको पूर्व-पश्चिम लम्बाइ औसतमा कति छ ? 👉८८५ कि.मी ५. नेपालको उत्तर-दक्षिण चौडाइ औसतमा कति छ […]
नेपालको भूगोल – प्रश्नोत्तर Read More »