यस पृष्ठमा सामान्य ज्ञानका सम्पूर्ण एकाइको वस्तुगत प्रश्नहरु पढ्न पाउनुहुनेछ, दैनिक हेर्दै गर्न नछुटाउनुहोला ।
⚠️Warning: यहाँ रहेको प्रश्नहरु हुभाहुँ परीक्षामा पर्छ भन्ने छैन् तर यस्तै प्रकृतिका प्रश्नहरु सोधिने गरेका देखिन्छन् ।
१. पहाड पर्वतको उचाइ, समुद्र वा महासागरको गहिराइ कुन प्रकृतिको दूरीमा नापिन्छ ?
२. सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?
- नजिकबाट टाढाः बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण
३. नेपालका हिमशिहरहरु मध्ये होचो देखि अग्लोको क्रम तलका मध्ये कुन सही छ ?
४. काँचको आधारभूत कच्चा पदार्थ कुन हो ?
५. राष्ट्रिय आविश्कार केन्द्रको स्थापना कहिले गरिएको हो ?
६. भाषाको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ ?
७. देहायका मध्ये कुन घटना राणा प्रधानमन्त्री देव शमशेरको पालामा भएको हो ?
३५ जिल्ला विभाजन | वीर समसेर | पहाड २३, तराई १२ |
सति प्रथाको अन्त्य | चन्द्र समसेर | १९७७ असार २५ |
गोरखापत्र प्रकाशन प्रारम्भ | देव समेर | १९५८ वैशाख १४ |
१९९० महा भुकम्प | जुद्ध समसेर | १९९० माघ २ |
८. सौर्यमण्डलसँग सम्बन्धी खोज गरे वापत जिउँदै जलाइएको वैज्ञानिक को हुन् ?
- ग्यालिलियो ल्यालिली – चन्द्रमा लगायत अन्य उपग्रहहरुको बारेमा खोज अनुसन्धान
- निकोलस कोपर्निकस – ब्ल्याक होलको बारेमा खोज गर्ने वैज्ञानिक
- स्टेफन हकिङ – ब्रमाण्डको खोज गर्ने वैज्ञानिक (सौर्यमण्डलका पिता)
- गिआर्डिनो ब्रुनो- सूर्य एवं ग्रहहरु पृथ्वीको वरिपरि घुम्छन् भन्ने मतको खण्डन गरेवापत जिउँदै जलाएका वैज्ञानिक ।
- एडमण्ड हेली – धुमकेतुको खोजी गर्ने
- रोमर – प्रकाशको गति पत्ता लगाउने
- जोहानर्स केपलर – ग्रहहरुको गतिको नियम पत्ता लगाउने
- क्रिश्चियत हुइजेन्स – शनि ग्रहका घेराहरुको खोज
- जर्ज कुमाउ – Big Bang Theory
- गेरार्डस मार्टाटस – सम्पूर्ण विश्वको नक्सा बनाउने कार्टोग्राफर ।
- पाइथागोरस – पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति ।
- Sir William Hershel – प्रथम पटक शिशुग्रह (Asteroid) शब्दको प्रयोग गर्ने ।
९. ‘गगनपुर’ अन्तरिक्षमा बसाइने बस्तीका नेपाली योजनाकार को हुन् ?
- लुझेन्द्र ओझा – मंगल ग्रहमा पानी भएको तथ्य सार्वजानिक गर्ने
- सुमन सत्याल – नयाँ ग्रह (केप्लर-४७) पत्ता लागेको सैद्धान्तिक आधार प्रश्तुत गर्ने व्यक्ति ।
- सुशान्त खड्का – अन्तरिक्षमा ‘गगनपुर’ नामक बस्ती बसाउने योजना बनाउने व्यक्ति ।
- सुदर्शन कार्की – ग्राभेटिसनल वेव पत्ता लगाउने टोलिका नेपाली ।
- डा. सञ्जय पौडेल – जुम्ल्याहा आकाशगंगा पत्ता लगाउने वैज्ञानिक ।
१०. सबैभन्दा पहिले खोजी भएको ग्रह कुन हो ?
- सबैभन्दा पहिले खोजी भएको शिशुग्रह – सेरेस (Ceres)
- सबैभन्दा धेरै खोज अनुसन्धान भएको उपग्रह – चन्द्रमा
११. खड्ग निशान अड्डाको स्थापना कसले गरेका हुन् ?
१२. नेपालका कति प्रजातिका लालीगुँरास पाइन्छ ?
१३. सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्दछ ?
…
प्रश्नहरु थप्दै जानेछौ धैर्य गर्नुहोला !