सामान्य ज्ञान



यस पृष्‍ठमा सामान्य ज्ञानका सम्पूर्ण एकाइको वस्तुगत प्रश्‍नहरु पढ्‍न पाउनुहुनेछ, दैनिक हेर्दै गर्न नछुटाउनुहोला ।

⚠️Warning: यहाँ रहेको प्रश्‍नहरु हुभाहुँ परीक्षामा पर्छ भन्‍ने छैन् तर यस्तै प्रकृतिका प्रश्‍नहरु सोधिने गरेका देखिन्छन् ।


१. पहाड पर्वतको उचाइ, समुद्र वा महासागरको गहिराइ कुन प्रकृतिको दूरीमा नापिन्छ ?

क) लम्मवत दूरी
ख) क्षितिज दूरी
ग) कि. मि. दूरी
घ) माइल दूरी
– क) लम्मवत दुरी

२. सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह कुन हो ?

क) वृहस्पति
ख) अरुण
ग) बरुण
घ) शनि
– ग) बरुण
थप जानकारी
  • नजिकबाट टाढाः बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण

३. नेपालका हिमशिहरहरु मध्ये होचो देखि अग्लोको क्रम तलका मध्ये कुन सही छ ?

क) अन्‍नपूर्ण, मनास्लु, धौलागिरी, चोयु, मकालु, ल्होत्से, कञ्‍चनजंगा र सगरमाथा
ख) अन्‍नपूर्ण, मनास्लु, धौलागिरी, मकालु, ल्होत्से, कञ्‍चनजंगा र सगरमाथा
ग) अन्‍नपूर्ण, मकालु, ल्‍होत्से, मनास्लु, धौलागिरी, चोयु, कञ्‍चनजंगा र सगरमाथा
घ) अन्‍नपूर्ण, धौलागिरी, कञ्‍चनजंगा, चोयु, मकालु, मनास्लु, ल्होत्से र सगरमाथा
– क) अन्‍नपूर्ण, मनास्लु, धौलागिरी, चोयु, मकालु, ल्होत्से, कञ्‍चनजंगा र सगरमाथा

४. काँचको आधारभूत कच्चा पदार्थ कुन हो ?

क) सिलिका
ख) पोटासियम कार्वोनेट
ग) क्याल्सियम कार्वोनेट
घ) लेड मोनोक्साइड
– क) सिलिका

५. राष्‍ट्रिय आविश्‍कार केन्द्रको स्थापना कहिले गरिएको हो ?

क) वि.स. २०७० कार्तिक १
ख) वि.स. २०७२ कार्तिक १
ग) वि.स. २०७४ कार्तिक १
घ) वि.स. २०७६ कार्तिक १
– घ) वि.स. २०७६ कार्तिक १

६. भाषाको चिडियाखाना भनेर कुन देशलाई चिनिन्छ ?

क) अफ्रिका
ख) भारत
ग) अफगानिस्तान
घ) ग्रेट ब्रिटेन
– ख) भारत

७. देहायका मध्ये कुन घटना राणा प्रधानमन्त्री देव शमशेरको पालामा भएको हो ?

क) ३५ जिल्ला विभाजन
ख) सति प्रथा अन्त्य
ग) गोरखापत्र प्रकाशन प्रारम्भ
घ) १९९० महाभुकम्प
– ग) गोरखापत्र प्रकाशन
थप जानकारी
३५ जिल्ला विभाजन वीर समसेर पहाड २३, तराई १२
सति प्रथाको अन्त्य चन्द्र समसेर १९७७ असार २५
गोरखापत्र प्रकाशन प्रारम्भ देव समेर १९५८ वैशाख १४
१९९० महा भुकम्प जुद्ध समसेर १९९० माघ २

८. सौर्यमण्डलसँग सम्बन्धी खोज गरे वापत जिउँदै जलाइएको वैज्ञानिक को हुन् ?

क) ग्यालिलियो ग्यालिली
ख) निकोलस कोपर्निकस
ग) स्टेफन हकिङ
घ) गिआर्डिनो ब्रुनो
– घ) गिआर्डिनो ब्रुनो (इटाली)
थप जानकारी
  • ग्यालिलियो ल्यालिली – चन्द्रमा लगायत अन्य उपग्रहहरुको बारेमा खोज अनुसन्धान
  • निकोलस कोपर्निकस – ब्ल्याक होलको बारेमा खोज गर्ने वैज्ञानिक
  • स्टेफन हकिङ – ब्रमाण्डको खोज गर्ने वैज्ञानिक (सौर्यमण्डलका पिता)
  • गिआर्डिनो ब्रुनो- सूर्य एवं ग्रहहरु पृथ्वीको वरिपरि घुम्छन् भन्‍ने मतको खण्डन गरेवापत जिउँदै जलाएका वैज्ञानिक ।
  • एडमण्ड हेली – धुमकेतुको खोजी गर्ने
  • रोमर – प्रकाशको गति पत्ता लगाउने
  • जोहानर्स केपलर – ग्रहहरुको गतिको नियम पत्ता लगाउने
  • क्रिश्‍चियत हुइजेन्स – शनि ग्रहका घेराहरुको खोज
  • जर्ज कुमाउ – Big Bang Theory
  • गेरार्डस मार्टाटस – सम्पूर्ण विश्‍वको नक्सा बनाउने कार्टोग्राफर ।
  • पाइथागोरस – पृथ्वी गोलो छ भनी घोषणा गर्ने व्यक्ति ।
  • Sir William Hershel – प्रथम पटक शिशुग्रह (Asteroid) शब्दको प्रयोग गर्ने ।

९. ‘गगनपुर’ अन्तरिक्षमा बसाइने बस्तीका नेपाली योजनाकार को हुन् ?

क) सुदर्शन कार्की
ख) सुमन सत्याल
ग) सुशान्त खड्का
घ) लुझेन्द्र ओझा
– ग) सुशान्त खड्का
थप जानकारी
ब्रमाण्ड सम्बन्धी विविध खोज गर्ने नेपालीहरुः
  • लुझेन्द्र ‌ओझा – मंगल ग्रहमा पानी भएको तथ्य सार्वजानिक गर्ने
  • सुमन सत्याल – नयाँ ग्रह (केप्लर-४७) पत्ता लागेको सैद्धान्तिक आधार प्रश्‍तुत गर्ने व्यक्ति ।
  • सुशान्त खड्का – अन्तरिक्षमा ‘गगनपुर’ नामक बस्ती बसाउने योजना बनाउने व्यक्ति ।
  • सुदर्शन कार्की – ग्राभेटिसनल वेव पत्ता लगाउने टोलिका नेपाली ।
  • डा. सञ्‍जय पौडेल – जुम्ल्याहा आकाशगंगा पत्ता लगाउने वैज्ञानिक ।

१०. सबैभन्दा पहिले खोजी भएको ग्रह कुन हो ?

क) शुक्र
ख) मंगल
ग) वृहस्पति
घ) शनि
– क) शुक्र
थप जानकारी
  • सबैभन्दा पहिले खोजी भएको शिशुग्रह – सेरेस (Ceres)
  • सबैभन्दा धेरै खोज अनुसन्धान भएको उपग्रह – चन्द्रमा

११. खड्ग निशान अड्डाको स्थापना कसले गरेका हुन् ?

क) जङ्ग बहादुर 
ख) जुद्ध समशेर
ग) वीर समशेर
घ) चन्द्र समशेर
– घ) चन्द्र समशेर

१२. नेपालका कति प्रजातिका लालीगुँरास पाइन्छ ?

क) ३१
ख) ३२
ग) ३३
घ) ३२
– ग) ३३

१३. सुर्यको प्रकाश पृथ्वीसम्म आइपुग्‍न कति समय लाग्दछ ?

क) ८ मिनेट २० सेकेण्ड
ख) ६ मिनेट २० सेकेण्ड
ग) ७ मिनेट २० सेकेण्ड
घ) ९ मिनेट २० सेकेण्ड
– क) ८ मिनेट २० सेकेण्ड

प्रश्‍नहरु थप्दै जानेछौ धैर्य गर्नुहोला !

error: Content is protected !!