कोर्षहरु – प्रथम पत्र तयारी (मा.वि. / नि.मा.वि. / प्रा.वि.) – घ. संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु – १. नेपालको संविधान (शिक्षा सम्बन्धी)

नेपालको संविधान सम्बन्धी जान्‍नै पर्ने प्रश्‍नहरु

विश्‍वको पहिलो लिखित संविधान कुन देशको हो ? संयुक्त राज्य अमेरिका विश्‍वको सबैभन्दा लामो लिखित संविधान कुन देशको रहेको छ? भारत कुन देशको लिखित संविधान छैन ? बेलायत विश्‍वको सबैभन्दा सानो/छोटो लिखित संविधान कुन देशको रहेको छ ? अमेरिका नेपालको पहिलो संविधान कुन हो ? नेपालको वैधानिक कानुन २००४ नेपालमा लागू भएको पहिलो संविधान कुन […]

नेपालको संविधान सम्बन्धी जान्‍नै पर्ने प्रश्‍नहरु Read More »

नेपालको संविधान, २०७२ – ३५ भाग र ९ अनुसूची

नेपालको संबिधानका ३५ वटा भागहरु भाग १ प्रारम्भिक भग १९ स्थानीय आर्थिक कार्यप्रणाली भाग २ नागरिकता भाग २० संघप्रदेश र स्थानीय तह अन्तरसम्बन्ध भाग ३ मौलिक हक र कर्तव्य भाग २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाग ४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा भाग र दायित्व भाग २२ महालेखा परीक्षक भाग ५ राज्यको संरचना र राज्य

नेपालको संविधान, २०७२ – ३५ भाग र ९ अनुसूची Read More »

नेपालको संविधानको प्रश्‍नोउत्तर – १

१. नेपालको संविधान(२०७२) कहिले जारी भयो ? वि.सं २०७२ असोज ३ २. नेपालको संविधान(२०७२) कुन विधिबाट तयार भएको संविधान हो ? संविधान सभाबाट ३. नेपालको संविधान(२०७२)मा कति भाग धारा र अनुसुचीहरु रहेका छन्‌ ? ३५ भाग ३०६ धारा र ९ अनुसुचीहरु ४. नेपालको संविधान(२०७२) को पहिलो शंशोधन कहिले भयो ? वि.सं २०७२ फाल्गुन १६ १५.

नेपालको संविधानको प्रश्‍नोउत्तर – १ Read More »

नेपालको संबिधान (शिक्षा सम्बन्धी) – विकासक्रम – मौलिक हक

नेपालको संबिधान (शिक्षा सम्बन्धी) बिकासक्रम संविधानको नाम जारी मिति लागु भाग,धारा र अनुसूची १. नेपाल सरकार वैधानिक कानुन, २००४ २००४ माघ १३ लागु भएन ६ भाग, ६० धारा र १ अनुसूची २. नेपालको अन्तरिम शासन विधान, २००७ २००७ चैत्र २९ २००७ चैत्र २९ ७ भाग, ७४ घारा र १ अनुसूची ३. नेपाल अधिराज्यको संविधान, २०१५

नेपालको संबिधान (शिक्षा सम्बन्धी) – विकासक्रम – मौलिक हक Read More »

error: Content is protected !!