कोर्षहरु – प्रथम पत्र तयारी (मा.वि. / नि.मा.वि. / प्रा.वि.) – सामान्य ज्ञान – ५. नेपालको आर्थिक विकास

नेपालको आर्थिक अवस्था – प्रश्‍नोत्तर

१. नेपाल कस्तो मुलुक हो ? 👉 एक अतिकम विकसित राष्ट्र (LDC) २. LDC को पूरा रूप के हो ? 👉Least Developed Country ३. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ? 👉 कृषि ४. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ? 👉 १७.९७ प्रतिशत ५. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा […]

नेपालको आर्थिक अवस्था – प्रश्‍नोत्तर Read More »

आर्थिक बजेट २०८०/०८१ संक्षेपमा

नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने अर्थमन्त्री डा. प्रकाश शरण महत प्रस्तुत मिति २०८० जेठ १५ गते बजेटका उदेश्यहरू ६ वटा बजेटका प्राथमिकताका क्षेत्रहरू १० वटा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमन आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य मुल्यवृद्धि ६.५प्रतिशतमा रोवने लक्ष्य चालु आर्थिक वर्षको मुद्रास्फीति ७.७६प्रतिशत

आर्थिक बजेट २०८०/०८१ संक्षेपमा Read More »

आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी १. अन्तर्राष्ट्रिय मुद्रा कोषले सन्‌ २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ?    २.८ प्रतिशतमा २. आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ ?  २.१६ प्रतिशत ३. सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ? 

आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी Read More »

error: Content is protected !!