कोर्षहरु – प्रथम पत्र तयारी (मा.वि. / नि.मा.वि. / प्रा.वि.) – सामान्य ज्ञान – ८. राष्‍ट्रिय तथा अन्तराष्‍ट्रिय समसामयिक घटनाहरु

Current affairs 2080 [PDF]

………………………………………………………………………………………………………… यो PDF Avishek Adhikari सरले बनाउनु भएको हो । केही समस्या भए उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ । ………………………………………………………………………………………………………… यहाँ क्लिक गरेर डाउन्लोड पनि गर्न सक्नु हुनेछ । तल खुलेपछि पढ्‍न धैर्य गर्नुहोस्…  

Current affairs 2080 [PDF] Read More »

समसामयिक २०८० विशेष प्रश्नाेत्तर

समसामयिक २०८० विशेष प्रश्नाेत्तर १. अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस स्टार युनिभर्स २०२३ को बिजेता को हुन् ? उत्तरः सृष्टि महर्जन २. नवलपुर जिल्लामा मौलाकालिका केवलकारको उद्‍घाटन कहिले भएको हो ? उत्तरः वि.स. २०८० वैशाख १ गते (१.२ कि.मि.), पाँचौ केबलकार ३. विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर कहिले घोषणा गरिएको हो ? उत्तरः वि.स. २०८०

समसामयिक २०८० विशेष प्रश्नाेत्तर Read More »

राजनैतिक विशेष

राजनैतिक सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? – विसं २०८० असोज ३० Explanation: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको

राजनैतिक विशेष Read More »

विज्ञान/वैज्ञानिक विशेष

विज्ञान/वैज्ञानिक १. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना पकाउने चुलो कहिले बालियो ? – विसं २०८० भदौ ३१ Explanation: नेपाल, बेलायत र स्विट्जरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकले १८ महिनादेखि गरिरहेको प्रयोग सफल भएको काठमाडौँ विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको । नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौँ विश्वविद्यालय, बेलायतको इनर्जी क्याटालिस्ट कार्यक्रम र लुसर्न स्कुल

विज्ञान/वैज्ञानिक विशेष Read More »

विविध

विविध अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? – सन् २०२३ मार्च ५–९, दोहा, कतार Explanation: राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ? – बडाकाजी Explanation: (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।) विश्व मानसिक

विविध Read More »

खेलकुद विशेष

खेलकुद १. सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ  ? – १७५ औँ Explanation: शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम । दक्षिण एसियाली राष्ट्रहरूको स्थिति भारत : १०२ औँ माल्दिभ्स : १५५ औँ नेपाल : १७५ औँ भुटान : १८४ औँ बङ्गलादेश : १८९

खेलकुद विशेष Read More »

कला, साहित्य र पुरस्कार

कला, साहित्य र पुरस्कार १. चीनको हाङझाउमा सञ्चालित एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन् ? – एरिका गुरुङ (कराँते) Explanation: एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा तेक्वान्दोबाट जितेकी थिइन् । सन् २०१८ मा इन्डोनेसियामा भएको

कला, साहित्य र पुरस्कार Read More »

error: Content is protected !!