TSC Tayari

महासागर सम्बन्धी जानकारी

महासागर  पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डलको भाग महासागर हो । पृथ्वीको सतहको कूल क्षेत्रफलको ७०.८% भाग जलमण्डलले ढाकेको छ ।  पृथ्वीको सतहमा २२ करोड घन मिल पानी रहेको छ । पृथ्वीको कूल पानीको भागमध्ये ८९% भाग महासागरले ढाकेको छ । बाँकी ११% भाग नदी, हिमनदी, ताल, तलैया र सागरले ढाकेको छ ।  उत्तरी गोलार्द्धधमा

महासागर सम्बन्धी जानकारी Read More »

विद्युतिय कारोबार ऐन २०६३ संक्षेपमा

विद्युतीय कसूर कम्प्युटर प्रविधि र सोमा आधारित इन्टरनेट संजालको दुरुपयोग गरी आफुले फाइदा लिने र अर्को पक्षलाई भौतिक वा आर्थिक नोक्सानी पुर्‍याउने, हैरानी दिने, प्रतिष्‍ठामा गैर कानुनी आघात पुर्‍याउने, सामुदायिक तनाव बढाउने एवं सार्वजानिक नैतिकतामा खलल पर्ने कुराहरु  विद्युतिय कसूर हुन् । विद्युतीय अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने- इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट

विद्युतिय कारोबार ऐन २०६३ संक्षेपमा Read More »

आधारभूत तह (प्रा.वि.) २०८० मा सोधिएको प्रश्‍नपत्र

२०८० को आधारभूत तह (प्रा.वि.)मा सोधिएको  प्रश्‍नपत्र (उत्तर सहित) । १. “विद्यार्थी एक पुस्तक हो जसको पाना शिक्षकले पढ्‍नु पर्छ ।” यो भनाइ तलका मध्ये कसको हो ? क) प्‍लेटो ख) क्रो एण्ड क्रो ग) अरस्तु घ) रुसो – घ) रुसो २. बसाइसराईको आकर्षक तत्व (Pull factor) तलका मध्ये कुन हो ? क) बेरोजगारी ख)

आधारभूत तह (प्रा.वि.) २०८० मा सोधिएको प्रश्‍नपत्र Read More »

सामान्य ज्ञान

यस पृष्‍ठमा सामान्य ज्ञानका सम्पूर्ण एकाइको वस्तुगत प्रश्‍नहरु पढ्‍न पाउनुहुनेछ, दैनिक हेर्दै गर्न नछुटाउनुहोला । ⚠️Warning: यहाँ रहेको प्रश्‍नहरु हुभाहुँ परीक्षामा पर्छ भन्‍ने छैन् तर यस्तै प्रकृतिका प्रश्‍नहरु सोधिने गरेका देखिन्छन् । १. पहाड पर्वतको उचाइ, समुद्र वा महासागरको गहिराइ कुन प्रकृतिको दूरीमा नापिन्छ ? क) लम्मवत दूरी ख) क्षितिज दूरी ग) कि. मि. दूरी

सामान्य ज्ञान Read More »

शिक्षा सम्बन्धी आधारभूत ज्ञान

यस पृष्‍ठमा शिक्षाका आधारभूत सम्बन्धी सम्पूर्ण एकाइको वस्तुगत प्रश्‍नहरु पढ्‍न पाउनुहुनेछ, दैनिक हेर्दै गर्न नछुटाउनुहोला । ⚠️Warning: यहाँ रहेको प्रश्‍नहरु हुभाहुँ परीक्षामा पर्छ भन्‍ने छैन् तर यस्तै प्रकृतिका प्रश्‍नहरु सोधिने गरेका देखिन्छन् । १. “शिक्षा जीवन हो जीवनको तयारी होइन ।” यो भनाइ कसको हो ? क) ज्याक्सन ख) जोन डिवे ग) फ्रोबेल घ) रुसो

शिक्षा सम्बन्धी आधारभूत ज्ञान Read More »

नेपालको संविधान सम्बन्धी जान्‍नै पर्ने प्रश्‍नहरु

विश्‍वको पहिलो लिखित संविधान कुन देशको हो ? संयुक्त राज्य अमेरिका विश्‍वको सबैभन्दा लामो लिखित संविधान कुन देशको रहेको छ? भारत कुन देशको लिखित संविधान छैन ? बेलायत विश्‍वको सबैभन्दा सानो/छोटो लिखित संविधान कुन देशको रहेको छ ? अमेरिका नेपालको पहिलो संविधान कुन हो ? नेपालको वैधानिक कानुन २००४ नेपालमा लागू भएको पहिलो संविधान कुन

नेपालको संविधान सम्बन्धी जान्‍नै पर्ने प्रश्‍नहरु Read More »

नेपालको आर्थिक अवस्था – प्रश्‍नोत्तर

१. नेपाल कस्तो मुलुक हो ? 👉 एक अतिकम विकसित राष्ट्र (LDC) २. LDC को पूरा रूप के हो ? 👉Least Developed Country ३. नेपालको अर्थव्यवस्थाको प्रमुख क्षेत्र कुन हो ? 👉 कृषि ४. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषियोग्य रहेको छ ? 👉 १७.९७ प्रतिशत ५. हाल नेपालमा कति प्रतिशत जनता कृषि पेशामा

नेपालको आर्थिक अवस्था – प्रश्‍नोत्तर Read More »

शिक्षक सेवा आयोगका लागि प्रश्‍नहरु

शिक्षक सेवा आयोगको लागि अति महत्वपूर्ण प्रश्‍नहरु दैनिक एक सेट पढ्‍ने कोशिस गर्नुहोस् । शिक्षक सेवा आयोग तयारी – १ सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ? २७ दिन सूर्यको प्रकाश पृथ्वीमा आइ पुग्न कति समय लाग्छ ? ८ मिनेट २० सेकेण्ड सूर्यमा सबैभन्दा वढी कुन ग्यास हुन्छ ? हाइड्रोजन सूर्यलाई हेर्न प्रयोग

शिक्षक सेवा आयोगका लागि प्रश्‍नहरु Read More »

सताब्दी पुरुष सत्यमोहन जाेशीकाे जीवनी

सत्यमोहन जोशी एक चिनारी ✍️ शताब्दी पुरुष उपनाम पाउनुभएका जोशीको २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा निधन भयो । वि.सं. १९७७ वैशाख ३० गतेका दिन उहाँको जन्म भएको थियो । बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी नेपाली साहित्यको इतिहासमा तीन पटक मदन पुरस्कार प्राप्त गर्ने एक मात्र श्रष्टा

सताब्दी पुरुष सत्यमोहन जाेशीकाे जीवनी Read More »

आगामी २० औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुद सम्पन्न

१९ औँ एसियाली खेलकुदबारे महत्वपूर्ण जानकारी खेल मिति: सन् २०२३ सेप्टेम्बर २३ – २०२३ अक्टोबर ८ (कोभिड १९ को कारण १ वर्ष पछि सरेको) प्रथम : चीन (२०१ स्वर्णसँगै १११ रजत र ७१ कांस्यहसित ३८३ पदक) दोस्रो : जापान (५२ स्वर्ण ६७ रजत ६९ कांस्यसहित १८८ पदक) तेस्रो : दक्षिण कोरिया (४२ स्वर्ण ५९ रजत

१९ औं एसियाली खेलकुद सम्पन्न Read More »

शिक्षक सेवा आयोग नियमावली, २०५७

शिक्षक सेवा आयोग नियमावली, २०५७ नेपाल राजपत्रमा प्रकाशितः २०५७/७/२४ (११ पटक संशोधन भएको) आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थाः (५०% भन्दा बढी सदस्य भए बैठक हुने) शिक्षकको स्थायी नियुक्ति तथा बढूवाको लागि सिफारिस गर्ने साथै पाठ्‍यक्रम निर्धारण गर्ने र परीक्षा गर्ने, अध्यापन अनुमति पत्र दिने र अध्यापन अनुमति पत्रको पाठ्‍यक्रम निर्धारण गर्ने तथा परीक्षा

शिक्षक सेवा आयोग नियमावली, २०५७ Read More »

Current affairs 2080 [PDF]

………………………………………………………………………………………………………… यो PDF Avishek Adhikari सरले बनाउनु भएको हो । केही समस्या भए उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ । ………………………………………………………………………………………………………… यहाँ क्लिक गरेर डाउन्लोड पनि गर्न सक्नु हुनेछ । तल खुलेपछि पढ्‍न धैर्य गर्नुहोस्…  

Current affairs 2080 [PDF] Read More »

पुरस्कार २०८०

राष्‍ट्रिय तथा अन्तराष्‍ट्रिय हालका प्राप्‍त पुरस्कारहरु

  जगदम्बा श्री पुरस्कार, २०७९ टेकविर मुखिया सो पुरस्कार २०७८ मा दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिएको । स्थापना : वि.स. २०४५ (नारायण गोपाल प्रथम पटक पाउने) पुरस्कार राशीः ४ लाख राष्ट्रिय मानव अधिकार पुरस्कार, २०८० संस्थागत तर्फ – श्री मधेस मानव अधिकार गृह व्यक्तीतर्फ- डा.रेणु राजभण्डारी पुरस्कार राशी- १ लाख ११ हजार १ सय ११ प्रदान

राष्‍ट्रिय तथा अन्तराष्‍ट्रिय हालका प्राप्‍त पुरस्कारहरु Read More »

विश्‍वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु

विश्‍वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु महात्मा गान्धिको हत्या कहिले भएको थियो ? सन्‌ १९४८ जनवरी ३० (खरिदार २०६०) भारतीय राष्ट्रिय आन्दोलनलाई तिन चरणमा बाँडिन्छ, तिनिहरुको क्रम मिलाउनुहोस्‌: उदढारबादी युग, उग्रवादी र गान्धीवादी युग (नासु २०६९ ) अमेरिकाले औपचारिक रुपमा इराक युद्ध अन्त्य भएको घोषणा कहिले गर्यो ? २०११डिसेम्बर १५ (नासु २०७०) रुसको

विश्‍वको इतिहासबाट हालसम्म आयोगद्वरा सोधिएका केही महत्वपूर्ण प्रश्नहरु Read More »

हाल सम्म साक्षर जिल्लाहरु

हाल सम्म साक्षर जिल्लाहरु र साक्षर मिति १. सिन्धुपाल्चोक : २०७१ असार २ गते २. ललितपुर: २०७१ असार ०९ गते ३. पाल्पा: २०७१ असार ११ गते ४. धादिङ: २०७१ असार २९ गते ५. मुस्ताङ: २०७१ असार ३१ गते ६. स्याङ्जा: २०७१ भदौ २३ गते ७. चितवन : २०७१ भदौ २३ गते ८. अर्घाखाँची: २०७२ जेठ

हाल सम्म साक्षर जिल्लाहरु Read More »

विभिन्‍न २०८० का अन्तराष्‍ट्रिय तथा राष्‍ट्रिय दिवसका नाराहरु

राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवस र नाराहरु सम्बन्धी सामान्य जानकारी: दिवस कहिले ? नाराहरु राष्ट्रिय कर दिवस, २०८० मंसिर १ देखि ७ “स्वचछ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन: सामाजिक न्याय,आर्थिक समृद्धि र सुशासन” राष्ट्रिय झण्डा दिवस, २०८० पौष १ “राष्‍ट्रिय, राष्‍ट्रियता, स्वाधाता र अनतर्राष्ट्रिय पहिचान” राष्ट्रिय योग दिवस, २०८० माघ १ “गरौँ योग, रहौँ निरोग” छैटौँ

विभिन्‍न २०८० का अन्तराष्‍ट्रिय तथा राष्‍ट्रिय दिवसका नाराहरु Read More »

आयोग तयारीको लागि अति महत्वपूर्ण सामान्य ज्ञान

शिक्षक सेवा आयोग तयारीका लागी तयारी सामग्री सूर्यलाई आफनो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ ? २७ दिन सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? ८ मिनेट २० सेकेण्ड सूर्यमा सबैभन्दा वढी कुन ग्यास हुन्छ ? हाइड्रोजन सूर्यलाई हेर्न प्रयोग गरिने यन्त्रको नाम के हो ? हेलिस्कोप सूर्यबाट सबैभन्दा नजिकको ताराको नाम के हो

आयोग तयारीको लागि अति महत्वपूर्ण सामान्य ज्ञान Read More »

नेपालको भूगोल – प्रश्‍नोत्तर

नेपालको भूगोल – प्रश्‍नोत्तर १. नेपालको कुल क्षेत्रफल कति रहेको छ ? 👉 १,४७,१८१ बर्ग कि.मि. २. नेपालले एशिया महादेशको कति प्रतिशत भू-भाग ओगटेको छ ? 👉०.३ प्रतिशत ३. नेपाल एशिया महादेशको कुन भागमा अवस्थित छ ? 👉मध्ये ४. नेपालको पूर्व-पश्चिम लम्बाइ औसतमा कति छ ? 👉८८५ कि.मी ५. नेपालको उत्तर-दक्षिण चौडाइ औसतमा कति छ

नेपालको भूगोल – प्रश्‍नोत्तर Read More »

नयाँ समसामयिक जानकारी – २०८० माघ १७

समसामयिक सम्बन्धी धेरै पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् । नयाँ समसामयिक जानकारी – २०८०  १. हाल आयोध्यामा बनेको राममन्दिरको स्थापना कहिले भएको हो ? उतरः सन् २०२४/१/२२ Explain: स्थापना मितिः सन् २०२४/१/२२ यो मन्दिर नगरा शैली मा बनेको, १.१ हेक्टर क्षेत्रफलमा फैलिएको यो मन्दिरको ११० मिटर लम्बाई, ७२ मिटर चौडाई र ४९ मिटर उचाई रहेको

नयाँ समसामयिक जानकारी – २०८० माघ १७ Read More »

आधारभूत तह (प्रा.वि. र नि.मा.वि.) – Notes (PDF)

खण्ड कः सामान्य शिक्षा १. नेपालको राष्‍ट्रिय शिक्षा प्रणाली Download २. शिक्षाको नविन्तम चिन्तन   ३. सिकाइ र बाल मनोविज्ञान   ४. विद्यालय  समुदाय सम्बन्ध   ५. शिक्षको पेसागत दक्षता विकास   ६. गुणस्तरीय शिक्षा   खण्ड खः शैक्षिक व्यवस्थापन र शिक्षण प्रक्रिया ७. शैक्षिक सुशासन र नेतृत्व ८. कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना  

आधारभूत तह (प्रा.वि. र नि.मा.वि.) – Notes (PDF) Read More »

शिक्षा नियमावली, २०५९

शिक्षा नियमावली, २०५९ जारीः २०५९/२/१६, ९ पटक संसोधन भएको, ३३ वटा परिच्छेद, १९५ नियम र २३ वटा अनुसूची रकेको । शिक्षक विदा सम्बन्धमा शिक्षकले जम्मा ९ प्रकारका विदा पाउछन् । भैपरी आउने विदा ६ दिन पर्व विदा ६ दिन विरामी विदा १२ दिन सूत्केरी विदा ६० दिन (२०७५ अनुसार ९८ दिन) प्रसुति स्याहार विदा १५

शिक्षा नियमावली, २०५९ Read More »

समसामयिक प्रश्‍नहरु – पौष २०८०

समसामयिक प्रश्‍नहरु – पौष २०८० १. ८१ औँ गोल्डेन ग्लोभ्स अवार्ड २०२४ मा उत्कृष्ट चलचित्रको उपाधि जित्ने चलचित्र कुन हो ? ओपनहाइमर २. चन्द्र धरातलमा पुग्ने पहिलो अन्तरिक्ष यान कुन हो ? लुना-२ ३. मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० कसलाई प्रदान गरियो ? डा.मिङमार ग्याल्जेन शेर्पा ४. १५ औँ आवधिक योजनाको अन्त्य सम्ममा नेपालको प्रतिव्यक्ति

समसामयिक प्रश्‍नहरु – पौष २०८० Read More »

नेपालको इतिहास-प्रश्‍नोत्तर

नेपालको इतिहास सम्बन्धी महत्वपूर्ण प्रश्न‍हरु १. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ? 👉 २०१२ चैत्र १८ गते २. नरहरि शाह कहाँका राजा थिए ? 👉 लमजुङ ३. भद्राधिवास मन्दिर कसले निर्माण गरेका हुन् ? 👉 नरेन्द्रदेव ४. मानगृह कसले निर्माण गरेका थिए ? 👉 मानदेव ५. न्यातपोल देवल कसले बनाउन लगाएका हुन् ?

नेपालको इतिहास-प्रश्‍नोत्तर Read More »

विश्‍वको भूगोल – प्रश्‍नोत्तर

विश्‍वको भूगोल – प्रश्‍नोत्तर १. भूगोलका पिता कसलाई भनिन्छ ? 👉 इरेटस्थनिज २. भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? 👉 २ भाग (भौतिक भूगोल र मानव भूगोल) ३. वर्तमान मानव भूगोलका जनक भनेर कसलाई चिनिन्छ  ? 👉 जर्मनका Friedrich Ratzel ४. मानव भूगोलको विकास कहिले भएको हो ? 👉 १९ औं शताब्दीमा ५.

विश्‍वको भूगोल – प्रश्‍नोत्तर Read More »

ब्रह्‍माण्ड सम्बन्धी जानकारी- प्रश्‍नोत्तर

ब्रह्‍माण्ड सम्बन्धी जानकारी– प्रश्‍नोत्तर १. अन्तरिक्षमा रहेको सम्पुर्ण तारा, ग्रह, उपग्रह तथा नक्षत्रहरुको समुहलाई के भनिन्छ ? 👉 ब्रह्‍माण्ड २. ब्रह्‍माण्डसम्बधी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ? 👉 सृष्टिशास्त्र ३. सूर्य र अन्य ताराहरुको समुहलाई के भनिन्छ ? 👉 आकाशगंगा ४. प्रकाशले एक वर्षमा पारगर्ने दुरीलाई के भनिन्छ ? 👉 प्रकाशवर्ष ५. एक प्रकाश वर्षमा

ब्रह्‍माण्ड सम्बन्धी जानकारी- प्रश्‍नोत्तर Read More »

शिक्षा ऐन, २०२८ (संक्षेपमा)

शिक्षा ऐन, २०२८ जारीः २०२८/०५/२८ र लागुः २०२८/७/१५ (२ वटा जिल्लाः कास्की र चितवन) ९ पटक संशोधन र २१ वटा दफा रहेको । वि.व्या.स. गठन सामुदायिकः ९ सदस्यीय (४ महिला, २ मनोनित), ३ वर्ष पदावधि, वि.व्या.स. सदस्यबाट मनोनित अध्यक्ष र प्रधानाध्यापक सदस्य सचिव । (संस्थागतः ७ सदस्यीय) वि.व्या.स. को काम, कर्तव्य र अधिकार विद्यालयको चल

शिक्षा ऐन, २०२८ (संक्षेपमा) Read More »

विश्‍व जनसंख्याको तथ्याङ्‍क २०२३

विश्‍व जनसंख्याको तथ्याङ्‍क २०२३  सबैभन्दा बढि जनसंख्या भएका १० मुलुक     १.   भारत  १४२८.६ मिलियन     २.   चिन  १४२५.७ मिलियन     ३.   युनाइटेड स्टेटस अफ अमेरिका  ३४० मिलियन     ४.   इण्डोनेशिया  २७७.५ मिलियन     ५.   पाकिस्तान  २४०.५ मिलियन     ६.   नाइजेरिया  २२३.८ मिलियन

विश्‍व जनसंख्याको तथ्याङ्‍क २०२३ Read More »

नेपालको संविधान, २०७२ – ३५ भाग र ९ अनुसूची

नेपालको संबिधानका ३५ वटा भागहरु भाग १ प्रारम्भिक भग १९ स्थानीय आर्थिक कार्यप्रणाली भाग २ नागरिकता भाग २० संघप्रदेश र स्थानीय तह अन्तरसम्बन्ध भाग ३ मौलिक हक र कर्तव्य भाग २१ अख्तियार दुरुपयोग अनुसन्धान आयोग भाग ४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा भाग र दायित्व भाग २२ महालेखा परीक्षक भाग ५ राज्यको संरचना र राज्य

नेपालको संविधान, २०७२ – ३५ भाग र ९ अनुसूची Read More »

नेपालको संविधानको प्रश्‍नोउत्तर – १

१. नेपालको संविधान(२०७२) कहिले जारी भयो ? वि.सं २०७२ असोज ३ २. नेपालको संविधान(२०७२) कुन विधिबाट तयार भएको संविधान हो ? संविधान सभाबाट ३. नेपालको संविधान(२०७२)मा कति भाग धारा र अनुसुचीहरु रहेका छन्‌ ? ३५ भाग ३०६ धारा र ९ अनुसुचीहरु ४. नेपालको संविधान(२०७२) को पहिलो शंशोधन कहिले भयो ? वि.सं २०७२ फाल्गुन १६ १५.

नेपालको संविधानको प्रश्‍नोउत्तर – १ Read More »

नेपालको संबिधान (शिक्षा सम्बन्धी) – विकासक्रम – मौलिक हक

नेपालको संबिधान (शिक्षा सम्बन्धी) बिकासक्रम संविधानको नाम जारी मिति लागु भाग,धारा र अनुसूची १. नेपाल सरकार वैधानिक कानुन, २००४ २००४ माघ १३ लागु भएन ६ भाग, ६० धारा र १ अनुसूची २. नेपालको अन्तरिम शासन विधान, २००७ २००७ चैत्र २९ २००७ चैत्र २९ ७ भाग, ७४ घारा र १ अनुसूची ३. नेपाल अधिराज्यको संविधान, २०१५

नेपालको संबिधान (शिक्षा सम्बन्धी) – विकासक्रम – मौलिक हक Read More »

आर्थिक बजेट २०८०/०८१ संक्षेपमा

नेपाल सरकारको आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने अर्थमन्त्री डा. प्रकाश शरण महत प्रस्तुत मिति २०८० जेठ १५ गते बजेटका उदेश्यहरू ६ वटा बजेटका प्राथमिकताका क्षेत्रहरू १० वटा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमन आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य मुल्यवृद्धि ६.५प्रतिशतमा रोवने लक्ष्य चालु आर्थिक वर्षको मुद्रास्फीति ७.७६प्रतिशत

आर्थिक बजेट २०८०/०८१ संक्षेपमा Read More »

आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी

जान्नै पर्ने आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी १. अन्तर्राष्ट्रिय मुद्रा कोषले सन्‌ २०२३ मा विश्व अर्थतन्त्रको वृद्धि कति प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ?    २.८ प्रतिशतमा २. आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा कति रहेको छ ?  २.१६ प्रतिशत ३. सबैभन्दा बढी आर्थिक वृद्धिदर रहेको प्रदेश कुन हो ? 

आर्थिक सर्वेक्षण २०७९/८० को महत्वपुर्ण जानकारी Read More »

सामाजिक सञ्‍जाल बारे महत्वपूर्ण जानकारी

गुगल (Google)  स्थापनाः १९९८ सेप्‍टम्बर ४  संस्थापकः ल्यारी पेज र सर्जी ब्रिन  मुख्यालयः क्लालिफोर्निया, अमेरिका  हाल कार्यकारी प्रमुखः सुन्दर पिचाई मेटा/फेसबुक (Meta/Facebook)  स्थापनाः २००४ फेब्रअरी ४  संस्थापकः मार्क जुगरवर्ग  मुख्यालयः क्यालिफोर्निया, अमेरिका  हाल कार्यकारी प्रमुखः मार्क जुकरवर्ग जिमेल (Gmail)  स्थापनाः २००४ अप्रिल १  संस्थापकः पल

सामाजिक सञ्‍जाल बारे महत्वपूर्ण जानकारी Read More »

अध्यापन अनुमति पत्र पाठ्‍यक्रम

निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ Download माध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ Download

अध्यापन अनुमति पत्र पाठ्‍यक्रम Read More »

शिक्षक सेवा आयोगको पाठ्‍यक्रम

आधारभुत (निम्नमाध्यमिक र प्राथमिक) तहको सामान्य परीक्षाको पाठ्यक्रम, २०७६ Download माध्यमिक तहको सामान्य परीक्षाको पाठ्यक्रम, २०७६ Download प्राथामिक तह विषयगत परीक्षाको पाठ्यक्रम २०७७ Download  निम्नमाध्यमिक तह सामाजिक अध्ययन विषयको विषयगत पाठ्यक्रम Download 

शिक्षक सेवा आयोगको पाठ्‍यक्रम Read More »

गोरखा पत्रमा प्रकाशित वस्तुगत प्रश्‍नहरु || २०८० माघ ३

गोरखा पत्रमा प्रकाशित वस्तुगत प्रश्‍नहरु || २०८० माघ ३ १. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?  विसं २०८३ – सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ । – २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि

गोरखा पत्रमा प्रकाशित वस्तुगत प्रश्‍नहरु || २०८० माघ ३ Read More »

इतिहास देखी वर्तमान समय सम्मको नेपालको संवैधानिक विकासक्रम

राणा शासनको अन्त्यतिर २००४ साल माघ १४ का दिन राणा प्रधानमन्त्री पद्‍म शमशेरले जारी गरेको नेपाल सरकारको वैधानिक कानुन नै नेपालको पहिलो संविधान हो । यसअघि नेपालको इतिहासमा कुनै पनि लिखित वा अलिखित संविधानको रूपरेखा पाइँदैन । नेपालको संवैधानिक विकासलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । नेपाल सरकारको वैधानिक कानुन, २००४ यो नेपालको पहिलो संविधान हो

इतिहास देखी वर्तमान समय सम्मको नेपालको संवैधानिक विकासक्रम Read More »

समसामयिक २०८० विशेष प्रश्नाेत्तर

समसामयिक २०८० विशेष प्रश्नाेत्तर १. अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस स्टार युनिभर्स २०२३ को बिजेता को हुन् ? उत्तरः सृष्टि महर्जन २. नवलपुर जिल्लामा मौलाकालिका केवलकारको उद्‍घाटन कहिले भएको हो ? उत्तरः वि.स. २०८० वैशाख १ गते (१.२ कि.मि.), पाँचौ केबलकार ३. विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित महानगर कहिले घोषणा गरिएको हो ? उत्तरः वि.स. २०८०

समसामयिक २०८० विशेष प्रश्नाेत्तर Read More »

राजनैतिक विशेष

राजनैतिक सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? – विसं २०८० असोज ३० Explanation: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको

राजनैतिक विशेष Read More »

विज्ञान/वैज्ञानिक विशेष

विज्ञान/वैज्ञानिक १. नेपालमा पहिलो पटक हाइड्रोजनबाट खाना पकाउने चुलो कहिले बालियो ? – विसं २०८० भदौ ३१ Explanation: नेपाल, बेलायत र स्विट्जरल्यान्डका एक दर्जनभन्दा बढी वैज्ञानिकले १८ महिनादेखि गरिरहेको प्रयोग सफल भएको काठमाडौँ विश्वविद्यालय हाइड्रोजन ल्याबले जनाएको । नेपाल इनर्जी फाउन्डेसनको नेतृत्वमा सुरु भएको पाइलट परियोजना काठमाडौँ विश्वविद्यालय, बेलायतको इनर्जी क्याटालिस्ट कार्यक्रम र लुसर्न स्कुल

विज्ञान/वैज्ञानिक विशेष Read More »

विविध

विविध अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? – सन् २०२३ मार्च ५–९, दोहा, कतार Explanation: राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ? – बडाकाजी Explanation: (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।) विश्व मानसिक

विविध Read More »

खेलकुद विशेष

खेलकुद १. सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ  ? – १७५ औँ Explanation: शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम । दक्षिण एसियाली राष्ट्रहरूको स्थिति भारत : १०२ औँ माल्दिभ्स : १५५ औँ नेपाल : १७५ औँ भुटान : १८४ औँ बङ्गलादेश : १८९

खेलकुद विशेष Read More »

कला, साहित्य र पुरस्कार

कला, साहित्य र पुरस्कार १. चीनको हाङझाउमा सञ्चालित एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन् ? – एरिका गुरुङ (कराँते) Explanation: एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा तेक्वान्दोबाट जितेकी थिइन् । सन् २०१८ मा इन्डोनेसियामा भएको

कला, साहित्य र पुरस्कार Read More »

मल्लकाल

मल्लकाल शासन अवधिः १३ औँ सताब्दी देखि १७ औँ शताब्दी सम्म प्रथम राजाः अरिदेव अरिदेवको शासन अवधिः वि.स. १२५८ देखि १२७३ सम्म (१५ वर्ष) छोराः अभय मल्ल (भुकम्पमा परि मर्ने राजा) जयस्थिति मल्ल बारे जानकारीः श्रीमतिः राजल्लदेवी वंशः कर्नाट ब्रमाण्डलाई पञ्चागौड र पञ्चद्रविडमा विभाजन गरेका विवाहपछि महिलाको थर पुरूषको थरमा बदल्ने प्रताप मल्ल बारे जानकारीः

मल्लकाल Read More »

नेपालको प्राचिन इतिहास

गोपाल वंश नेपालमा सर्वप्रथम शासन गर्ने शासक वंश, प्रथम राजाः भुक्तमान इतिहासकार राइटका अनुसार राजाको संख्याः ८ जना शासनः ५२१ वर्ष अन्तिम राजाः यक्ष गुप्‍त शासन केन्द्रः माता तीर्थ नेपालको सबैभन्दा पुरानो वंशावली गाईपालक भनेर चिनिने ८ जना किराती राजाहरुः भूमिगुप्‍त, जयगुप्‍त, धर्मगुप्‍त, हर्षगुप्‍त, भीम गुप्‍त, मणिगुप्‍त, विष्णुगुप्‍त र जीन गुप्‍त ।  अहिर वंश गोपाल

नेपालको प्राचिन इतिहास Read More »

error: Content is protected !!